Jankari Kendra
२ आश्विन २०८३, शुक्रबार
Worldlink

शिक्षक सेवा आयोगले द्वरा ७ जिल्लाको प्रावि नतिजा सार्वजनिक (नामावलीसहित)

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, चैत्र, ७
शिक्षक सेवा आयोगले द्वरा  ७ जिल्लाको प्रावि नतिजा  सार्वजनिक (नामावलीसहित)



काठमाडौं, चैत ७ । शिक्षक सेवा आयोगले बिहीबार  ७ जिल्लाको अस्थायी शिक्षकको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै तनहुँ, मनाङ, लमजुङ, गोरखार रसुवा, सिन्धुपाल्चोक र धादिङ जिल्लाको नतिजा सार्वजनिक गरेको हो । हेर्नुस् नतिजा–

रसुवाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
सिन्धुपाल्चोकको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
धादिङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

मनाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
लमजुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
तनहुँको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
गोरखाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

bulbulnepal.com



Top Changing Nepal

युट्युब सट्स