• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ साउन २०८३, शुक्रबार
०१ साउन २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • १६ घण्टा 

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १६ घण्टा 

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • १ दिन 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • १ दिन 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • १ दिन 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • १ दिन 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • २ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • २ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

  • ३. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ४. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • ५. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ६. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ७. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

  • ९. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • १०. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

मलेसिया, कतार, युएईको पैसाको भाउ घट्यो – अमेरिका, कोरिया, जापानको पैसाको भाउ बढ्यो

admin २०७५, चैत्र, १६

चैत १६, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज मिति २०७५ चैत १६ गते सनिबारको लागि तोकेको विनिमय दर अनुसार आज हिजो र १ साता अघिको विनिमय दरबीच केहि तुलना गरिएको छ ।

आज एक अमेरिकी डलरको खरिददर 110.35 नेपाली रुपयाँ रहेको छ भने खरिद दर 110.95 नेपाली रुपयाँ रहेको छ । यदी हिजोको अमेरिकी डलरको भाउ हेर्ने हो भने खरिद दर १ अमेरिकी डलर बराबर 110.65 नेपाली रुपयाँ र बिक्रीदर 111.25 नेपाली रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिन अमेरिकी डलरको खरिद दर १ अमेरिकी डलर बराबर 110.03 रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज अमेरिकी डलरको भाउ बढेको हो ।

हामीले नेपालीहरु बढी रहेका बिभिन्न देशलाई महत्व दिएर बिदेशी विनिमय दरको साप्ताहिक विनिमय दरको अपडेट गर्ने गरेका छौं । बिशेष गरि मलेसिया, कतार, युएई,साउदी अरव, कुवेत, कोरिया र जापानको मुद्राको विनिमय दर बारे तपाइले तुलनात्मक जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।

मलेसिया

आज मलेसियाको पैसाको खरिददर १ रिंगिट बराबर नेपाली 27.03 रुपयाँ र बिक्रीदर नेपाली 27.18 रुपयाँ रहेको छ ।

यदी हिजोको मूल्यलाई हेर्ने हो भने हिजो १ रिंगिट बराबर नेपाली 27.13 रुपयाँ र बिक्रीदर नेपाली 27.28 रुपयाँ रहेको थियो । हिजोको विनिमय दरको तुलनामा मलेसियाको पैसाको भाउ आज घटेको देखिन्छ ।

अघिल्लो साता (आजकै दिन) मलेसियाको पैसाको खरिद दर १ रिंगिट बराबर 27.07 रुपयाँ रहेको थियो । अघिल्लो साताआजकै दिनको तुलनामा आज मलेसियाको पैसाको भाउ नेपाली ४ पैसाले घटेको हो ।

कतार

आज कतारको पैसाको खरिददर १ कतारी रियाल बराबर नेपाली 30.31 रुपयाँ र बिक्रीदर नेपाली 30.47 रुपयाँ रहेको छ ।

यदी हिजोको मूल्यलाई तुलना गर्ने हो भने हिजो १ कतारी रियाल बराबर नेपाली 30.39 रुपयाँ र बिक्रीदर नेपाली 30.56 रुपयाँ रहेको थियो । हिजोको विनिमय दरको तुलनामा कतारको पैसाको भाउ आज घटेको देखिन्छ ।

अघिल्लो साता (आजकै दिन) १ कतारी रियालको खरिद दर नेपालीमा 30.22 रुपयाँ रहेको थियो । अघिल्लो साताआजकै दिनको तुलनामा आज कतारको पैसाको भाउ ९ पैसाले बढेको हो ।

युएई

आज युएई दिरामको पैसाको खरिददर १ दिराम बराबर नेपाली 30.04 रुपयाँ र बिक्रीदर नेपाली 30.21 रुपयाँ रहेको छ ।

यदी हिजोको मूल्यलाई तुलना गर्ने हो भने हिजो १ युएई दिराम बराबर नेपाली 30.12 रुपयाँ र बिक्रीदर नेपाली 30.29 रुपयाँ रहेको थियो । हिजोको विनिमय दरको तुलनामा युएईको पैसाको भाउ आज घटेको देखिन्छ ।

अघिल्लो साता (आजकै दिन) युएईको पैसाको खरिद दर १ दिराम बराबर रुपयाँ रहेको थियो । अघिल्लो साताआजकै दिनको तुलनामा आज युएईको पैसाको भाउ ८ पैसाले घटेको देखिन्छ ।

साउदी अरव

आज साउदी रियालको पैसाको खरिददर १ रियल बराबर नेपाली 29.42 रुपयाँ र बिक्रीदर नेपाली 29.58 रुपयाँ रहेको छ ।

यदी हिजोको मूल्यलाई तुलना गर्ने हो भने हिजो १ युएई दिराम बराबर नेपाली 29.51 रुपयाँ र बिक्रीदर नेपाली 29.67 रुपयाँ रहेको थियो । हिजोको विनिमय दरको तुलनामा साउदी अरवको पैसाको भाउ आज घटेको देखिन्छ ।

अघिल्लो साता (आजकै दिन) साउदीको पैसाको खरिद दर १ रियाल बराबर 29.34 रुपयाँ रहेको थियो । अघिल्लो साताआजकै दिनको तुलनामा आज साउदी अरवको पैसाको भाउ ८ पैसाले बढेको देखिन्छ ।

कुवेत

आज कुवेतको पैसाको खरिददर १ दिनार बराबर नेपाली 362.87 रुपयाँ र बिक्रीदर नेपाली 364.84 रुपयाँ रहेको छ ।

यदी हिजोको मूल्यलाई तुलना गर्ने हो भने हिजो १ कुवेती दिनार बराबर नेपाली 363.99 रुपयाँ र बिक्रीदर नेपाली 365.96 रुपयाँ रहेको थियो । हिजोको विनिमय दरको तुलनामा कुवेतको पैसाको भाउ आज घटेको देखिन्छ ।

अघिल्लो साता (आजकै दिन) कुवेतको पैसाको खरिद दर १ दिनार बराबर 362.65 रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज कुवेतको पैसाकोको भाउ २२ पैसाले बढेको देखिन्छ ।

साउथ कोरिया

आज साउथ कोरियाको पैसाको खरिददर १०० वन बराबर नेपाली 9.72 रुपयाँ र बिक्रीदर नेपाली 9.77 रुपयाँ रहेको छ ।

यदी हिजोको मूल्यलाई तुलना गर्ने हो भने हिजो १०० कोरियन वन बराबर नेपाली 9.72 रुपयाँ र बिक्रीदर नेपाली 9.77 रुपयाँ रहेको थियो । हिजोको विनिमय दरको तुलनामा दक्षिण कोरियाको पैसाको भाउ आज स्थीर देखिन्छ ।

अघिल्लो साता (आजकै दिन) साउथ कोरियाको पैसाको खरिद दर १०० वन बराबर 9.70 रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज दक्षिण कोरियाको पैसाकोको भाउ २ पैसाले मात्र बढेको देखिन्छ ।

जापान

आज जापानको पैसाको खरिददर १ एन बराबर नेपाली 9.96 रुपयाँ र बिक्रीदर नेपाली 10.01 रुपयाँ रहेको छ ।

यदी हिजोको मूल्यलाई तुलना गर्ने हो भने हिजो १० जापनिज एन बराबर नेपाली 10.03 रुपयाँ र बिक्रीदर नेपाली 10.09 रुपयाँ रहेको थियो । हिजोको विनिमय दरको तुलनामा जापानको पैसाको भाउ आज घटेको देखिन्छ ।

अघिल्लो साता (आजकै दिन) जापानको पैसाको खरिद दर १० एन बराबर 9.97 रुपयाँ रहेको थियो । अघिल्लो साता आजकै दिनको तुलनामा आज जापानको पैसाकोको भाउ १ पैसाले मात्र बढेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केहि रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

आजको विनिमय दर पुरा हेर्नुहोस्

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

ताजा

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.