अशोक शर्माको “जय भोले” सफलता पछी “रातो टिका निधारमा”नायीका खुश्बु खड्का अनुबन्धित
काठमाडौँ, सफल चलचित्र निर्माता अशोक शर्माको चलचित्र “जय भोले” को अपार सफलता पछी “रातो टिका निधारमा” नामक चलचित्र आउने भएको छ | चलचित्र “रातो टिका निधारमा” नायिका निता ढुंगाना, नायिका साम्रगी राज्य लक्ष्मी साह पछि नायीका खुश्बु खड्का अनुबन्धित भएकी छन |
नायक तथा अन्य कलाकारका सन्दर्भमा जानकारी प्राप्त भै सकेको छैन भने चलचित्र “रातो टिका निधारमा” कस्तो बिषय बस्तुमा आधारित चलचित्र हो भन्ने पनि अहिले खुलाइएको छैन |चलचित्रको लगानी तथा छायांकन स्थलको बारेमा पनि अहिले सार्बजनिक गरिएको छैन भने यस चलचित्रको प्रदर्शन मिति पनि तय गरिएको सार्वजनिक भएको छैन |
यधपी चलचित्रको नाम तथा अघिल्लो चलचित्रको प्रदर्शन मितिको आधारमा अनुमान गर्ने हो भने चलचित्र “रातो टिका निधारमा” दसैमा प्रदर्शनमा आउने अनुमान गर्न सकिन्छ |अशोक शर्माले निर्माण गरेका चलचित्र पछिल्लो समय एक पछी अर्को सफल हुदै आएका हुनाले अब बन्न लागेको
चलचित्र “रातो टिका निधारमा” पनि सफल हुने आपेक्षा गरिएको छ |
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
