• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ साउन २०८३, मङ्गलबार
०५ साउन २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई विशेष सहयोगको घोषणा
  • १० घण्टा 

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग : अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना
  • १० घण्टा 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
  • १० घण्टा 

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
  • १३ घण्टा 

राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने
  • १३ घण्टा 

प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग सकारात्मक सहमति
  • १४ घण्टा 

सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • १४ घण्टा 

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
  • १५ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

  • २. नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

  • ३. नागरिक एपमार्फत अनलाइन बैंकिङ सेवा सहज बनाउन एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सम्झौता

  • ४. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ६. स्पेन विश्वकप च्याम्पियन : अर्जेन्टिनालाई हराउँदै जित्यो उपाधि, ५० मिलियन डलर पुरस्कार

  • ७. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ८. टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

  • ९. २०८३ साउन ०४ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

स्मार्टफोन फास्ट बनाउने ६ तरिका जानि राखाैं

admin २०७२, असार, १

आफ्नो स्मार्टफोन तथा ट्याबलेटको गति धीमा भयो भयो जो कोहीलाई दिक्क लाग्छ । स्मार्टफोनमा स्क्रिन दबाउने बित्तिकै चाहेको चिज गर्न वा देख्न पाइएन भने स्मार्टफोन नै फ्याँकिदिउँ की जस्तो लाग्छ । स्मार्टफोनको गति बढाउनका लागि अर्थात् स्मार्ट बनाउनका लागि यसलाई भाइरसमुक्त बनाउने, बेलाबेलामा स्क्यान तथा फम्र्याट गर्ने लगायतका काम गरिरहेकै हुन्छौँ ।
बुझ्नै पर्ने कुरा के हो भने स्मार्टफोन तथा ट्याब्लेटलाई स्मार्ट बनाइराख्नका लागि त्यसमा डाटा स्टोरेजको लागि पर्याप्त ठाउँ बाँकी रहनुपर्छ । स्टोरेज क्षमता पूर्ण हुँदैजाँदा स्मार्टफोनको गति कम हुँदै जान्छ । त्यसैले स्मार्टफोन स्लो भयोभने निम्न उपाय अपनाउनु हितकर हुन्छ-
१. अनावश्यक एप डिलिट गर्नुस्- तपाइँ जुन एप प्रयोग गर्नुहुन्न वा निकै कम प्रयोग गर्नुहुन्छ र खासै आवश्यक पनि छैन, त्यसलाई हटाइदिनुहोस् । प्रायः प्रयोग गर्नु नपर्ने एपहरु स्मार्टफोनबाट हटाइदिएकै राम्रो, किनकी चाहिएको बेलामा त्यस्ता एपलाई पुनः इन्स्टल गर्न सकिन्छ । स्मार्टफोन कम्पनीहरुले आफ्नो स्मार्टफोनमा कतिपय अनावश्यक इनबिल्ड एपहरु पनि राखेका हुन्छन्, त्यसलाई प्रयोगकर्ताले छानेर हटाइदिनुपर्छ । यसले स्मार्टफोनको स्टोरेज क्यापासिटी बढाइदिन्छ ।
२. ह्वाट्सएपका फोटोहरु डिलिट गर्नुहोस्- पुराना तथा प्रयोजन सकिएका तस्वीर तथा भिडियोहरुलाई स्मार्टफोनबाट सधै डिलिट गरिरहनु पर्छ । खासगरी ह्वाट्सएप लगायतका च्याट एपहरुमार्फत प्राप्त हुने फोटो तथा भिडियोहरु एकपटक हेरिसकेपछि काममा आउँदैनन् । यस्ता फोटो तथा भिडियोले स्मार्टफोनको मेमोरीमा धेरै ठाउँ ओगटेका हुन्छन् । त्यसैले त्यस्ता काम नलाग्ने फोटो र भिडियोलाई डिलिट गर्नुस् ।
३. गीतहरु म्युजिक स्टि्रमिङमा राख्नुस्- गीतहरुलाई म्युजिक स्टि्रमिङ एपमै राख्नुहोस् ।
स्मार्टफोनमा यस्ता धेरै एप हुन्छन् जहाँ तपाइँले आफुलाई मन पर्ने गीतहरुको प्ले लिष्ट बनाउन सक्नुहुन्छ । फोनको मेमोरीमा ठूला ठूला म्युजिक फाइल राख्नु उपयुक्त हुँदैन ।
४. भिडियो संग्रहित गर्नैपर्ने हो ?- भिडियो फाइलले स्मार्टफोनको मेमोरीमा धेरै स्पेस लिन्छ । त्यसैले भिडियो फाइलहरु स्मार्टफोनमा सेभ गर्दा त्यसले स्मार्टफोनको स्पेस घटाइदिन्छ र धीमा पनि बनाइदिन्छ । धेरै जरुरी तथा अत्यावश्यक भिडियो फाइलहरु मात्र स्मार्टफोनमा सेभ गर्नुपर्छ । अनावश्यक भिडियोहरु सेभ गर्नुहुँदैन, डिलिट गरिहाल्नुपर्छ ।
५. डाउनलोड डाइरेक्टरी, क्याश चेक गर्नुहोस्- आफ्नो स्मार्टफोनको डाउनलोड डाइरेक्टरी तथा क्याश मेमोरी समय समयमा चेक गरिरहनुपर्छ । डाइरेक्टरीले डाउनलोड भएको फाइलको साइज बताइदिन्छ । यसबाट ठूलो फाइल पहिले डिलिट गरेर आवश्यक स्पेस तयार पार्न सकिन्छ । यस्ता कतिपय एप पनि छन् जसको मद्धतबाट तपाइँले आफ्नो फोनको सफाइ गर्न सक्नुहुन्छ । जस्तै एन्ड्रोइडका लागि क्लिन मास्टर र एप्पलका लागि ब्याट्री डाक्टर ।
६. होम स्क्रिन फ्रि गर्नुहोस्- होम स्क्रिनमा कम भन्दा कम एपहरु राख्नुहोस् । मोबाइल फोनको सफाइ गर्ने एपहरु होम स्क्रिनमा राख्दा राम्रो हुन्छ ।
यदि यी उपाय अपनाउने हो भने तपाइँको मोबाइल फोन साँच्चीकै स्मार्ट बन्नेछ र नयाँ चिज डाउनलोड अर्थात् अपलोड गर्दा ह्यांग हुनेछैन ।-बीबीसी, अनलाइन खवर

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

ताजा

रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई विशेष सहयोगको घोषणा

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग : अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.