युनाइटेड इन्स्योरेन्सले माग्यो जुनियर अफिसर देखि डेपुटि सिइओ पदका कर्मचारी
जानकारी केन्द्र
२०७५, चैत्र, २४
काठमाडाै । युनाइटेड इन्स्योरेन्स कम्पनीले विभिन्न पदका कर्मचारी माग गरेको छ । कम्पनीले प्रधान कार्यालयका लागि डेपुटि सिइओ १ जना, डेपुटि जनरल म्यानेजर १ जना र असिस्टेन्ट जनरल म्यानेजर ३ जना माग गरेको छ ।
यस्तै कम्पनीले चिफ म्यानेजर , सिनियर म्यानेजर, म्यानेजर, डेपुटि म्यानेजर, असिस्टेन्ट म्यानेजर, अफिसर र जुनियर अफिसर पदका लागि केही कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले बैशाख ४ गते सम्म आवेदन दिई सक्नु पर्नेछ ।

सम्बन्धित समाचार
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
एलजी सीप शिक्षाबाट नेपाली युवामा रोजगारीको आशा, ४०० मध्ये ३० प्रतिशतले पाए रोजगार
दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
इजरायलमा २ हजार ३ सय नेपाली कामदारका लागि रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

