• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०३ बैशाख २०८३, बिहीबार
०३ बैशाख २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १५ घण्टा 

नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन
  • १६ घण्टा 

डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग
  • १७ घण्टा 

एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना हुने
  • १७ घण्टा 

सीजी ब्रान्डद्वारा नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना “एक्सपेरियन्स लाइफ विथ सीजी” सार्वजनिक
  • १७ घण्टा 

विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता : इएमटेक २०२६ र भीईसीभी प्रतियोगितामा नेपालको दोहोरो जित
  • १९ घण्टा 

रास्वपाको निर्णयः मन्त्रीहरुले १८ हजार र सांसदले १६ हजार रुपैँया लेबी बुझाउनुपर्ने
  • १९ घण्टा 

गर्मीमा नरिवल पानी पिउनुका यस्ता छन् फाइदा
  • २० घण्टा 

इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहका लागि आवेदन खुला (सुचनासहित)

  • २. रास्वपाको निर्णयः मन्त्रीहरुले १८ हजार र सांसदले १६ हजार रुपैँया लेबी बुझाउनुपर्ने

  • ३. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ४. शेयर बजारमा १३ अंकको गिरावट,उत्पादन समूह हालसम्मकै उच्च स्तरमा

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. डोङफेङ मोटरद्वारा पहिलो ईएमबि मास-प्रोडक्सन परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न

  • ७. विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता : इएमटेक २०२६ र भीईसीभी प्रतियोगितामा नेपालको दोहोरो जित

  • ८. काठमाडौँमा नयाँ वर्षदेखि रात्रिकालीन बस सेवा सुरु

  • ९. नेपाली बजारमा सस्तो मूल्यमा रेड्मी ए–सेभेन स्मार्टफोन सार्वजनिक

  • १०. आज सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार

विष्णु पाैडेललाई प्रधानमन्त्री ओलीकाे गृह जिल्लाका भिष्मराज पाैडेलकाे खुलापत्र

admin २०७५, चैत्र, २९

नेकपाका महासचिव तथा पुर्ब अर्थमन्त्री बिष्णु प्रसाद पौडेललाई आफ्नै भतिजले मार्मिक पत्र लेखेका छन् ।

बालुवाटारको ८ आना सरकारी जग्गा आफ्नो नाममा देखिएपछि विवादमा मुछिएका पौडेल सबैतिर आलोचित बन्दै जादाँ नैतिकताको आधारमा पार्टी महासचिव पदबाट राजीनामा दिनु भन्ने सुझावसहितको खुल्ला पत्र भतिज भिष्मराज पौडेलले पठाएका हुन् ।

हेरौ भतिजले काकालाई पठाएको खुल्ला पत्र जस्ताको तस्तै !

कमरेड महासचिव,लाल सलाम !
तथा श्रद्देय काका सेवा ढोग !

खासै लेखनीय सामाग्री त केहि थिएन यधपी, यहाँको समाचार भाइरल भईरहँदा एउटा कार्यकर्ता र भतिजको हैसियतले नलेखी बस्न सकिन । कमरेड बर्गिय मुक्तिको लागी लडेका तपाईको इतिहास आज उड्न बाकी रहेको खरानी जस्तो भएको महशुस भएको छ ।

मलाई, बुट्वलको माटो र जनताले सम्मान गरेको भुलेर बालुवाटार नै किन्ने यहाँको अक्षम्य दुस्साहसको कालो झण्डाले सम्मान गर्दछु । काकाजी हजुरबुबाको अंशनै काफी हुँदा हुँदै उल्फाको धनले यहाँको राजनैतिक, सामाजिक सबै क्षेत्र तहसनहस भएको छ ।

साथै त्यो ८ आना जग्गा किन्न हुँदैन भन्ने तपाई जत्तिको मान्छेलाई पक्का थाहा हुनु पर्ने हो । २/३कै महासचिव भएको हुँदा छानविन होला नहोला त्यो अर्कै कुरो हो , तर म जस्ता, (नेताको मलद्वारलाई हरिद्वार नमान्ने) कार्यकर्ताको आन्तरिक (लाटो) छानविनले यो काण्ड सरासर तपाईंको सम्पत्ति मोहको पराकाष्ट बाहेक केहि होइन भन्ने बुझेको छु ।

रुपन्देहीबाट संसद भवन पहिलो पटक छिर्दा लगभग हराउने मान्छे आज कसरी बालुवाटार नै किन्न सक्छ ? उत्तर छ, कसैसँग ? मेरो यो पत्रले गोकुल बास्कोटा एण्ड कम्पनीलाई तनाव त होला । १/२ ठाउँ कारबाहीको कुरा नि गर्लान् यद्यपी, पार्टी हामीजस्ता तलका मान्छेको पनि योगदानले बनेको हुँदा, पार्टीलाई माटोमा मिलाउन बाट जोगाउन र हाम्रो कुललाई कलंकित हुनबाट बचाउन महासचिव पदबाट राजीनामा गरी यो काण्डको सहज अवतरण गराइदिनुहुन सादर अनुरोध छ ।

क्रान्तिकारी अभिवादन सहित ।

उहि भतिज

भिष्मराज पौडेल

मिती२०७५/१२/२९ संगठित सदस्य नेकपा झापा–

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमा पहिरोजन्य प्रकोपलाई कसरी न्यूनीकरण गर्ने?
स्वर्ग खोज्न उपल्लो मुस्ताङ्ग गए पुग्छ ..
ओली भन्छन्ः ‘पाँच हजार फिटमाथि उडेको हेलिकप्टरबाट झर्दा बाँच्छुजस्तो लागेको थिएन’

ताजा

२०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन

डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग

एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना हुने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.