• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, भदौ २८, २०८२
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

२०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ८. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ९. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

  • १०. प्रचण्ड निवासमा आगजनी

यि हुन विश्वका १० सबै भन्दा मोटा मोटिहरू

जो देख्दा तपाईंलाई आश्चर्यमात्रै होइन्, डर पनि लाग्न सक्छ । हेर्नुस विश्वका १० जना सबैभन्दा मोटाहरु:
पाल मेसन
Mote1
५० बर्षका पाल इंग्ल्याण्डमा बस्छन् । उनी विश्वकै सबैभन्दा मोटा व्यक्ति मानिन्छन् । उनको तौल ४४४ किलो छ ।
डाना सिंपसन
Mote2
सन् १९६७ मा उन्मिएकी डाना सिंपसनले सन् २००८ मा सबैभन्दा बढी महिलाको रुपमा नाम लेखाउने इच्छा व्यक्त गरेकी थिइन् । उनले ४५० किलो तौलसहित विश्वकै मोटी महिलाको रुपमा नाम लेखाउन सफल भइन् । त्यतिमात्र होइन, बच्चा जन्माउने सबैभन्दा मोटी महिलाको रुपमा समेत गिनिज बुकमा उनको नाम रेकर्ड भएको छ ।
मेनुअल यूरीबMote3

यूरीबको वजन ५९७ किलो थियो । मोटोपनकै कारण सन २००९ मा उनको ज्यान गयो ।
रोबर्ट अर्ल ह्यूज
Mote4
अहिलेसम्मकै सबैभन्दा मोटे व्यक्तिको रेडर्क राख्नेमा रोबर्ट अर्ल ह्यूजको नाम आउँछ । उनको वजन मर्नु भन्दा ठीक पहिले आधा टन थियो ।
केनेथ ब्रमले
Mote5
चार सन्तानका पिता हुन् केनेथ ब्रमले। उनका वजन ४६८ किलो छ । आफ्नो तौल सम्हाल्न नसकेका कारण उनी विगत चार बर्षदेखि लगातार ओछ्यानमा छन् ।
माइकल हैबरान
Mote6
यिनी सन् १९९० मा सबैभन्दा मोटे व्यक्तिको रुपमा गिनीज बुकमा नाम लेखाउन सफल भएका थिए ।
मायरा रोजेल्स
Mote7
अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएकी मायरा रोजेल्सको तौल ४५३ किलो छ । अचम्म यो छ कि सन् २००८ मा उनीमाथि आफ्नै भान्जाको हत्या गरेको आरोप लागेको थियो ।
जोन ब्रोअर मिनोक
Mote8
यी हुन्, जोन ब्रोअर मिनोक। अस्ट्रेलियाको बेनब्रिज आइसल्याण्डमा बस्ने यिनको तौल ६३५ किलो थियो । सन् १९८३ मा उनको मृत्यु भयो । उनको पत्नी पनि यस्तै मोटी छिन् ।
टेरी स्मिथ
Mote9
यी महिलाको तौल ३१७ किलो छ । बाँच्नका लागि यिनी छोरीसँग निर्भर छिन् । यी यति मोटी छिन् कि ओछ्यानबाट हलचल गर्न सक्दिनन् ।
जाम्बिक खाटोखोव
Mote10
११ बर्षका रूसका यी बालक अहिलेसम्मकै माोटे बालकका रुपमा चिनिन्छन् । उनको तौल १४६ किलो छ ।
– एजेन्सीको सहयोगमा

साभार  दैनिक नेपाल बाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
    कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
    विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

    ताजा

    रवि लामिछाने आजै कारागार फर्किने

    २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • रवि लामिछाने आजै कारागार फर्किने
    • २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    • जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने
    • रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.