मिथुन चक्रवर्ती ६२ लागे
बलिउडका डिस्को डान्सर नायक मिथुन चक्रवर्ती आजदेखी ६१ वर्ष पुरा भएर ६२ लागेका छन् । उनको वास्तविक नाम गौरांग चक्रवर्ती हो । उनको जन्म १६ जुन सन् १९५२ मा बंगलादेशको बरिसल शहरमा भएको थियो ।
धेरै कमलाई थाह छ उनी चलचित्रमा आउनुअघि बक्सर थिए । उनले जुनियर क्याटवरीमा बंगाल स्टेट रेस्लिङ च्याम्पीयनसीप जितेका थिए । उनी मार्शल आर्टका ब्ल्याकबेल्ट पनि हुन् । मिथुनले सन् १९७६ मा ‘मृगया’ नाम गरेको चलचित्रवाट करिअर सुरु गरेका थिए ।
२ पटक नेशनल अवार्ड पाउने कलाकार हुन् मिथुन । उनले बंगाली चलचित्र ‘ताहदेर कथा र स्वामी विवेकानन्द’ वाट नेशनल अवार्ड पाएका छन् । २ पटक फिल्म फेयर अवार्ड पनि पाएका छन् ।
उनको सन् १९८२ मा डिस्को डान्सर रिलिज भएको थियो । यस चलचित्रमा उनले जिमीको भुमिका निर्वाह गरेका थिए । सोही चलचित्रले उनलाई रातारात स्टार बनाएको थियो ।
अनलाइन खवर बाट
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

