• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०२ साउन २०८३, शनिबार
०२ साउन २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • १ दिन 

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • २ दिन 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • २ दिन 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • २ दिन 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • २ दिन 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • २ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • २ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

  • ३. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ४. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • ५. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ६. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ७. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

  • ९. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • १०. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

आइतबारको राशिफल

admin २०७६, बैशाख, २१

सूर्योदय– ५:२४ बजे, सूर्यास्त– १८:३९ बजे र दिनमान ३३ घडी ०७ पला। ललितपुरमा रातो मत्स्येन्द्रनाथ रथारोहण (बुंगद्य रथ तइगु)। त्रिपुष्कर योग २८:२४ बजे उप्रान्त।

जय गुरु देव !! जय शनि देव !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!

आजको- पञ्चाङ्ग
वि.सं. २०७६ साल वैशाख २२ गते,आइतबार,इश्वी सन् २०१९ मे ५ तारिख,शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, वसन्त ऋतु, नेपाल संवत् ११३९ बछलाथ्व, वैशाख शुक्लपक्ष, तिथि– प्रतिपदा, २८:२४ बजेउप्रान्त द्वितीया,नक्षत्र– भरणी, १६:५७ बजेउप्रान्त कृत्तिका, योग– सौभाग्य, २७:३६ बजेउप्रान्त शोभन, करण– किंस्तुघ्न, १६:३० बजेदेखि वव, २८:२४ बजेउप्रान्त वालव,आनन्दादिमा कालदण्ड योग, चन्द्रराशि– मेष, २३:०५ बजेउप्रान्त वृष,सूर्योदय– ५:२४ बजे, सूर्यास्त– १८:३९ बजे र दिनमान ३३ घडी ०७ पला। ललितपुरमा रातो मत्स्येन्द्रनाथ रथारोहण (बुंगद्य रथ तइगु)। त्रिपुष्कर योग २८:२४ बजे उप्रान्त।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ साल वैशाख २३ गते,सोमबार,इश्वी सन् २०१९ मे ६ तारिख, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, वसन्त ऋतु,नेपाल संवत् ११३९ बछलाथ्व, वैशाख शुक्लपक्ष, तिथि– द्वितीया, २७:५० बजेउप्रान्त तृतीया,नक्षत्र– कृत्तिका, १७:१९ बजेउप्रान्त रोहिणी,योग– शोभन, २६:०८ बजेउप्रान्त अतिगण्ड,करण– वालव, १६:११ बजेदेखि कौलव, २७:५० बजेउप्रान्त तैतिल,आनन्दादिमा स्थिर योग। चन्द्रराशि– वृष, सूर्योदय– ५:२३ बजे, सूर्यास्त– १८:३९ बजे र दिनमान ३३ घडी १० पला। सर्वार्थसिद्धि योग १७:१९ बजे उप्रान्त।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धार्मिक आस्था बढ्ने छ,खर्च र चिन्ता बढ्न सक्छ,समय अनुकूलको बन्नेछ,रोकिएका कामपुरा गर्न सकिनेछ,पशुपालक कृषक बर्गको लागि फाइदाजनक समय रहनेछ,आजको शुभ अंक ६ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दुर्घटनाको सम्भाव्य रहेको छ,बैदेशिक सहयोग बढे संगै,बोलीको प्रभाब बढ्नेछ,साथिहरुको सहयोग पाइनेछ भने नंया साथि संगको मित्रता सुमधुर बन्नेछ,आजको शुभ अंक १ रहेको छ ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
रमाइलो भेटघाट हुनेछ भने विरोधीहरु तपाइको सहयोगी बनेर आउनेछन,पढाई लेखाइमा सुधार आउनेछ, साहित्यिक लेखनमा समय व्यतित हुनेछ,आजको शुभ अंक १० रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक सेवामा गति बढ्नेछ,मुद्दा मामिलाको झन्झटले विवाद हुन सक्छ,ठुलो दुर्घटना हुन सक्ने अबस्था छ,धार्मिक भावमा नकारात्मक उर्जा बढ्नेछ,आजको शुभ अंक ८ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
दुर्घटना तथा चोट पटक लाग्ने सम्भावना रहेको छ,बौद्धिक कार्यमा सफलता मिल्नेछ,मान सम्मानको वृद्धि हुनेछ,आर्थिक हिसाबले समय बलबान रहनेछ,अलिक खराब समय छ,आजको शुभ अंक ३ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
प्रतिष्ठित काममा सरिक हुने अवसर मिल्नेछ, भेटघाटमा भ्रमणको सम्भावना रहेको छ,साथि भाइ,नोकरी तथा ब्यबासयिक सफलताले नंया उचाई लिनेछ,आजको शुभ अंक १२ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
घर जग्गा जमिन समस्याले सताउन सक्छ,विभिन्न धार्मिक र सामाजिक कार्यमा सरिक भई सहयोग गर्ने अवसर मिल्नेछ, अध्यात्मिक शक्ति बढ्ने छ,आजको शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
राम्रो लगाउने विदेश यात्रा गर्ने उचित अवसर मिल्नेछ,नंया ज्ञान आर्जन गर्ने अवसर पनि मिल्नेछ भने बालबालिका संग सम्बन्धित काममा समय व्यतित हुनेछ,आजको शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मनोरन्जनात्मक कार्यमा धन र समय खर्च गरिनेछ,लामो यात्राको सम्भाव्यता रहने छ,राम्रो लगाउने मीठो खाने अवसर मिल्ने छ,प्रणय सम्बन्धमा मिठासता थपिनेछ,आजको शुभ अंक ९ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
विश्वास गरेका व्यक्तिले धोका दिने छन्,आफन्त संगको सम्बन्धमा कमजोरी आउन सक्छ भने मनमा खराब बिचार आउनाले -विवाद बढ्न सक्छ,आजको शुभ अंक ५ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अरूलाई बुझाउन सक्ने शक्ति प्राप्त हुनेछ,चिन्ताबाट धेरै हदसम्म मुक्ति पाइनेछ,पराक्रमी काममा चित्त लाग्नेछ,धन सम्पति संचय गर्ने अवसर मिल्नेछ,आजको शुभ अंक ११ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)
प्रतिष्ठामा वृद्धि हुनेछ,आफन्त तथा साथीभाइको सहयोगमा महत्वपूर्ण कार्य पुरा हुनेछ,समयमा सहि निर्णय लिन नसक्दा नोक्सानी व्यहोर्नु पर्नेछ,समय सुधार आउनेछ,आजको शुभ अंक ५ रहेको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
२०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.