Jankari Kendra
१० श्रावण २०८३, आईतवार

घुस लिदा लिदै शाखा प्रमुख रंगे हात पक्राउ

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७२, असार, १४
घुस लिदा लिदै शाखा प्रमुख रंगे हात पक्राउ

जिल्ला प्रशासन कार्यलय बांकेका शाखा प्रमुख इद्रिस अलि बेहनाले अपसि लेनदेनको रकम असुल उपर गराइ दिन्छु भनि रनियापुर बांकेक एक जना सेवाग्राहि संग घुस मागि रहेको भन्ने सुचनाका अधारमा अख्तियार अनुसन्धान दुरूपयोग अयोगको कोहलपुर स्थित संपर्क कार्यलय बाट खटिइ गएको टोलिले नायव सुब्बा इद्रिस अलि बेहनालाइ उनकै कार्यकक्षमा १ लाख रूपयाँ घुस लिदा लिदै पक्राउ गरिएको जानकारि अख्तियार दुरूपयोग अनुसन्धान अयोगका प्रमुख अयुत्त लोकमान सिं कार्किले दिनु भएको छ बेहनाको थप अनुसन्धान भैरहेको पनि कार्किले बताउनु भएको छ ।
कार्किले यस्ता घुस लेनदेनका सुचना भए तुरून्तै अख्तियार दुरूपयोग अनुसन्धान अयोगमा खवर गरि भष्टचार मुत्त समाजको निर्माणमा सहयोग गरिदिनको लागि पनि सबै संग अनुरोध गर्नु भएको छ

युट्युब सट्स