• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
                     
                        बिहीबार, माघ २३, २०८२
बिहीबार, माघ २३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

२०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

२०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

हुलास फिनसर्भ हायर पर्चेजको खुद नाफा ९९.३३ प्रतिशतले वृद्धि

२०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

स्कोडाको १३० वर्ष लामो युरोपेली इन्जिनियरिङ लेगेसी

इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

लोकप्रिय समाचार

  • १. २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

  • ३. एकैदिन तोलामा १८ हजार ८ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ४. एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

  • ५. २०८२ माघ १७ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ माघ १९ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

  • ८. २०८२ माघ १८ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. देशकै महत्वपूर्ण शैक्षिक प्रतियोगिता ‘ग्लोबल म्याथ डिबेट लिग’ सञ्चालन हुँदै

असार २६गते ,बिहीबारको राशिफल

सूर्योदय– ५:१७ बजे, सूर्यास्त– १९:०१ बजे र दिनमान ३४ घडी ० पला। मन्वादि। विश्व जनसंख्या दिवस।

जय गुरु देव !! जय श्री कृष्ण !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!

आजको- पञ्चाङ्ग
वि.सं. २०७६ असार २६, बिहीबार, इ.स. २०१९ जुलाई ११, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु, ने.सं. ११३९ दिल्लाथ्व, आषाढ शुक्लपक्ष, दशमी, २७:३० उप्रान्त एकादशी, नक्षत्र– स्वाती, १९:१४ बजेउप्रान्त विशाखा, योग– सिद्ध, १२:०३ बजेउप्रान्त साध्य, करण– तैतिल, १६:१६ बजेदेखि गर, २७:३० बजेउप्रान्त वणिज, आनन्दादिमा स्थिर योग, चन्द्रराशि– तुला, सूर्योदय– ५:१७ बजे, सूर्यास्त– १९:०१ बजे र दिनमान ३४ घडी ० पला। मन्वादि। विश्व जनसंख्या दिवस।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ असार १३, शुक्रबार, इ.स. २०१९ जुन २८,शकसंवत् १९४१, परिधावी संवत्सर,उत्तरायण,ग्रीष्म ऋतु, ने.सं. ११३९ तछलागा,आषाढ कृष्णपक्ष,एकादशी, २८:०३ उप्रान्त द्वादशी, नक्षत्र– अश्विनी, ७ :०६ बजेउप्रान्त भरणी,योग– सुकर्मा, २१:५० बजेउप्रान्त धृति, करण– वव, १५:५३ बजेदेखि वालव, २८:०३ बजेउप्रान्त कौलव, आनन्दादिमा वज्र योग, चन्द्रराशि– मेष,सूर्योदय– ५ :१२ बजे, सूर्यास्त– १९:०२ बजे र दिनमान ३४ घडी ४ पला। स्मार्तहरूकाे योगिनी एकादशी व्रत। सर्वार्थसिद्धि योग ७:०६ बजेसम्म।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धनलाभका बाटाहरु प्रशस्त रुपमा खुल्ने छ,मनमा छट्पटी बृद्धि तथा बन्नै आँटको काम बिग्रेला भने बाँकी दिन यात्रा योग तथा शत्रुहरु पराजय होलान्,आजको शुभ अंक ११ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
झैझगडा तथा आफन्तसँग वैरभाव बृद्धि होला भने बाँकी दिन यात्राको योग, शत्रुहरु पराजय, घरायसी सुखलाभ तथा स्वास्थ्य स्थिति ठिक होला,आजको शुभ अंक ५ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
समय तपाईंको पक्षमा हुँदा समय विपरित लिङ्गसँग वार्तालाभ, नवीन बस्त्र लाभ भई मनमा आनन्द बृद्धि होला,ढाड पेटको समस्याले दुःख देला,आजको शुभ अंक ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय तपाईंको पक्षमा हुँदा कार्य सफल,स्वास्थ्य स्थितिमा सुधार तथा मिष्ठान्न भोजन लाभ होला भने बाँकी दिन नाना रोगले सताउला,आजको शुभ अंक ७ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
झैझगडा तथा पेटको समस्या बृद्धि होला भने बाँकी दिन सन्तान सुख, महत्वपूर्ण कार्य सिद्धि तथा मान्यजनको सहयोग प्राप्त भई बिग्रनै आँटेको काम बन्ला,आजको शुभ अंक ५ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अनावश्यक धन खर्च होला,धैर्यता बृद्धि भई अधुरा कार्य पूर्ण रुपमा सफल होला,जलको भय तथा नराम्रा सपना देखिएला भने बाँकी दिन कार्य सफल होला,आजको शुभ अंक १२ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
चोटपटकको भय तथा मानसिक चिन्ता बृद्धि होला,मान सम्मान बृद्धि, यश, आनन्द प्राप्ति तथा बैंक व्यालेन्स बृद्धि होला,पढाइ लेखाइमा रुची बढ्ने छ,आजको शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
मान्यजनबाट सहयोग प्राप्ति,शरीर निरोगी,मनमा प्रशन्नता बृद्धि तथा घरमा कुटुम्बको आगमन होला,होच्याउने तथा मानसिक चिन्ता बृद्धि होला,आजको शुभ अंक १ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
धार्मिक आस्था र नंया ज्ञान आर्जन गर्ने अवसर मिल्ने छ,यश आनन्द बृद्धि,प्रेम वार्ता तथा शत्रुहरु मित्रमा परिणत होलान्,मनमा खिन्नता होला,आजको शुभ अंक ९ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मनमा उत्साह बृद्धि, उपहारादी लाभ, प्रेममा सन्तुष्टि, बोलेको प्रभाव बढ्नुका साथै रोगहरुले छोड्ने छ,व्यवहारमा सफलता मिल्ने छ,आजको शुभ अंक १० रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
शरीरमा पीडा बृद्धि तथा बेकारका कुराकानीले दिन बित्ला भने बाँकी दिन राज्यद्वारा सहयोग प्राप्ति तथा कार्य सिद्धि होला, लगानी सही ठाउँमा हुनेछ,आजको शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
सुख बृद्धि,जागिर प्राप्ति आयआर्जन बृद्धि तथा मिष्ठान्न भोजन लाभ होला,दण्ड जरिवाना तिर्नु पर्दा मान सम्मानमा आँच आउला, भाग्योदयको योग छ,आजको शुभ अंक ८ रहेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल
    २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल
    २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

    लोकप्रिय

    २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

    बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

    एकैदिन तोलामा १८ हजार ८ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

    २०८२ माघ १७ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

    एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?

    राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

    २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    Follow Us

    Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

    Recent Posts

    • २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल
    • एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?
    • राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
    • २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल
    • बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.