आज मलेसियन रिंगिटको भाउ बढ्यो, अरु विदेशी मुद्राको भाउ कति ?
काठमाडौं । बुधबार मलेसियन रिंगिटको भाउ केही बढेको छ । अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ भने आज स्थिर छ । बुधबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०३ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ १३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०३ पैसा थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा पुुगेको छ । हिजो पनि साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा नै थियो ।
कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा तोकेको छ । हिजो यसको खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा थियो । आज ओमानी रियाल १ को खरिददर २९८ रुपैयाँ ५३ पैसा छ । मंगलबार ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ६० पैसा थियो । यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा छ । हिजो खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा थियो ।
मलेसियन रिंगिटको भाउ केही बढेको छ । रिंगिट १ को खरिददर २७ रुपैयाँ ४३ पैसा बिक्रीदर २७ रुपैयाँ ५७ पैसा पुगेको छ । हिजो पनि खरिददर २७ रुपैयाँ ३७ पैसा बिक्रीदर २७ रुपैयाँ ५२ पैसा नै थियो । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा पुगेको छ । हिजो पनि कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा नै रहेको थियो ।
आज कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ४४ पैसा पुगेको छ । हिजो खरिददर ३७६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ५७ पैसा थियो । यस्तै बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ०७ पैसा पुगेको छ । हिजो खरिददर ३०३ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ०७ पैसा थियो ।
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
