• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

यसरी गर्न सकिन्छ प्लास्टिक मल्चको प्रयोग

धेरै बर्षदेखि विभिन्न नयाँ किसिमको प्रविधिहरुको कृषिमा प्रयोग भइरहेको छ।देशको विभिन्न क्षेत्रमा विषम जलवायु, जलस्रोतको कमि तथा विभिन्न प्राकृतिक आपत जस्तैः पाला आदिको बावजूद खेतीको महत्व बढीरहेको छ। पछिल्लो केहि बर्ष देखि किसान चिस्यानको संरक्षणको लागि विभिन्न उपाय जस्तैः सुकेका पात, पराल आदिको प्रयोगमा लागि रहेका छन । यस्को लागि सबैभन्दा राम्रो तरीका प्लास्टिक मल्च गर्नु हो । प्लास्टिक मल्च भनेको संयुक्त रूपमा बिरुवाको आसपासको सतहलाई ढाक्ने प्रक्रिया हो । जसबाट बिरुवा वा उस्को जराको तापक्रमको बढने घटने प्रक्रियामा प्रभावकारी तरिकाले नियन्त्रण गर्न सकिन्छ ।

वर्तमान समयमा कार्बनिक मल्चींगको बढी मात्रामा सजिलोसँग नहुने कारणले तथा बढी लागतको कारणले प्लास्टिक मल्चींग एउटा रामो विकल्प हो । यो सजिलोसँग उपलब्ध हुन्छ र एउटा ठाँउबाट अर्को ठाँउमा लान सजिलो हुने र बिछाउन पनि सजिलो हुने हुन्छ ।

प्लास्टिक मल्चींगको फाइदाहरु :
बिरुवा को चिस्यान तथा तापक्रम नियंत्रणमा सहायक
झारहरुको वृद्धिमा अवरोध
हावा वा पानीबाट माटोको कटाई कम गर्द्छ
बिरुवाको वृद्धिको लागि अनुकुल बाताबरण प्रदान गर्द्छ
उत्पादनमा वृद्धि

प्लास्टिक मल्चींग :
प्लास्टिक जब मल्चींगको रूपमा प्रयोग गरिन्छ त्यसलाई प्लास्टिक मल्चींग भनिन्छ । यो सस्तो, सजिलोसँग उपलब्ध हुने र सबै मोटाई अनि रङ्गमा उपलब्ध हुन्छ ।

प्लास्टिक मल्चींगको प्रकार :
प्लास्टिक विभिन्न रङ्ग जस्तै कालो , पारदर्शी, पहेलो, कालो , सेतो, कालो , कालोर रातो प्लास्टिकको रुपमा उपलब्ध हुन्छ । सामान्यत कालो या सेतो कालो रङ्गको प्लास्टिक मल्चींग मुख्यत प्रयोग गरिन्छ ।

प्लास्टिक मल्चींगको छनोट :
यसको छनोट खेतीको आवश्यकता अनुसार नै गरिन्छ । जस्तै झारपात नियन्त्रण, तापक्रमलाई बढी कम गर्ने एवं रोग नियन्त्रण इत्यादि।

प्लास्टिकको मोटाइ :

यो सामान्यत: खेती को प्रकार एवं उसको समय को अनुसार छनोट गर्नु पर्दछ । विभिन्न खेती को लागि प्लास्टिक को मोटाइ निम्न प्रकार हुनु पर्द्छ मोटाई 7 माइक्रोन मुंगफली , 20-25 माइक्रोन वार्षिक अवधि को खेती , 40-45 माइक्रोन द्विवार्षिक मध्यम अवधि खेती , 50-100 बहुवार्षिक लामो अवधि खेती

प्लास्टिक बिछाउने तरिका :
प्लास्टिकलाई बिरुवा लगाउनुभन्दा अगाडी नै प्रयोग गरिन्छ । खेतमा क्यारी बनाउनुका साथै प्लास्टिकको बिछायर किनाराबाट दबाईन्छ । यसको लागि कामदार लगाएर गर्दा समय वा धन दुबैको नोक्सान हुन्छ । अत: वर्तमान समयमा ट्रेक्टरद्वारा प्लास्टिक बिछ्याउने मेसिन पनि उपलब्ध छ ।

प्लास्टिक बिछ्याउने समयमा निम्न कुराको ध्यान दिनु पर्द्छ
मल्चींग सब्जीको खेती जस्तै टमाटर, गोबि आदिको लागि प्रयोग गारिन्छ ।
प्लास्टिक मा प्वाल ठुलो पाइप हतौडा तथा पंचको माध्यमबाट बनाइन्छ ।
खेतीको लागि चाहिने मल खादहरु प्लास्टिक भुइँमा बिछ्याउनेभन्दा पहिलै मिलाउन एकदम उपयुक्त हुन्छ ।
बीउ वा बिरुवा प्लास्टिकको प्वालको सिधा लगाउनु पर्दछ ।

सिंचाई व्यवस्था :
प्लास्टिक मल्चींग प्रयोग गरिएको खेतीमा ड्रिप सिंचाई विधि उपयुक्त हुन्छ । यो विधिमा लेटरललाई प्लास्टिकको मुनि राखिन्छ जसबाट सिचाई राम्रोसँग र सजिलोसँग हुन्छ तथा बिरुवाको चिस्यानको नियंत्रण हुन्छ । अथवा लेटरल एवं ड्रिपरलाई प्लास्टिक माथि राखेर पातलो पाइपको माध्यमबाट वा प्लास्टिकमा छिद्र बनाएर पानीको प्रवाह सुनिश्चित गरिन्छ ।प्लास्टिक हटाउने एवं पुन प्रयोग :
प्लास्टिकलाई खेतीको कटाईपछि खेतबाट हटाएर सहि तरिकासग पुनः प्रयोगको लागि राख्नु पर्द्छ , यदि यो प्रक्रिया गरिएन भने खेतमा प्लास्टिक प्रदूषणको समस्या हुन सक्द्छ ।

(नोट : यो लेख विवेक लम्सालले किसानको सहजताको लागि लेख्नु भएको हो ।)

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु
    हुस्सु र कुहिरोले ढाक्यो रौतहट, चिसोले जनजीवन अस्तव्यस्त

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    आज : नेप्से बढ्यो कि घट्यो ?

    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    • २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • आज : नेप्से बढ्यो कि घट्यो ?
    • नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
    • बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.