बेला–बेला टाउको दुखिरहन्छ ? त्यसो हो भने अपनाउनुहोस् यी उपायहरु
जानकारी केन्द्र
२०७६, आश्विन, १३
बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, चक्कर लाग्ने, आधा टाउको दुख्ने,वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भीडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो लक्षण माइग्रेनका हुन सक्छन् ।
माइग्रेनको समस्या भएकाहरुले यी कुरामा ध्यान दिनुपर्छ ।
-अति दुर्गन्ध तथा बास्ना आउने ठाउँ नजिक नजाने ।
-दही, मही, पनिर, आइसक्रिम, कफी चकलेट नखाने ।
– कोक, बियर, रक्सी, वाइन (बन्द बोतल पेय पदार्थ )को सेवन नगर्ने ।
-कम्तिमा पनि ६ देखि आठ घन्टा आरामले सुत्ने
-चम्किलो प्रकाश र भीडभाडबाट टाढै रहने ।
-गुन्द्रुक, सिन्की, तामा तथा बोतलको पुरानो अचार नखाने ।
भोको पेट नबस्ने, पानी तथा फलफूल प्रशस्त मात्रामा खाने । चिन्तामुक्त भएर बस्ने कोशिश गर्ने
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

