• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • ९. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • १०. नाइमाको वार्षिक साधारण सभा सम्पन्न, आगामी मोबिलिटी एक्सपो श्रावण २६ देखि ३१ सम्म हुने

नेपाली एक जुट भै भारतीय दादागिरी बिरुद्ध अब बोल्नै पर्छ , रोबेश

नेपालको रास्टृय स्वाधीनता ,सार्बभौमिकता र नेपाल आमा र नेपाली भु भाग माथी दादा गिरि सैलिले खुले आम नाङो हस्तक्षेप नाङो अतिक्रमण गरी वीर गोर्खालीको रगत तताउने कार्य गरेको छ ।नेपाल छ र भारत बाचेको थियो र बाचेको छ ।भारतले नेपालको पुर्ब पश्चिम् र दक्षिणी सिमामा ६० हजार हेक्टर जग्गा मिचीरहेको विभिन्न संचार माध्यम बाट सुनिदै हेरिदै आएको र उक्त मिचिएको सिमा बिसयमा अभियन्ता फडिन्द्र नेपाल ले सम्युक्त रास्ट्रसङ्घमा समेत ध्यानाकर्षण गराएको कुरा संचार माद्यममा सुन्दै हेर्दै आइ रहेको बेला भारत सरकारले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको समग्र कालापानी क्षेत्रमा पर्ने भूभाग भारतमा गाभेको नक्सा सार्बजनिक भएको मा म एक देशभक्ति नागरिक लगायत रास्ट्रपेमी नागरिकको लागि असह्य भएको छ।

यस्तो जटिल मुद्दामा परराष्ट्र मन्त्रालयले निकालेको प्रेस बिग्यप्तीमा समेत जिम्मेवार ब्यक्तिको हस्ताक्षर नहुनुले सरकार भारत सङ आत्मसमर्पण गरेको अनुभूति नागरिक लाई भएको छ।भारतको यो कदमलाई देश भक्त नेपालिले प्रतिबाद गरी ग्रेटर नेपाल ,विशाल नेपाल निर्माण गर्न सत्तारूढ दल प्रतिपक्ष लगायत आम नागरिक एक जुट भई नेपाल आमाको निम्ति आफ्नो जननी को रक्षार्थ हामी एक जुट हुन आबस्यक छ।सरकारले यस्तो गम्भीर रास्टृय स्वाधीनता ,सार्बभौमिकता का बिसयमा कुटनैतिक पहल गरी सीमा सुरक्षाको निम्ति सुरक्षाकर्मी सुरक्षा फौज लाई परिचालन गरी रास्ट्र्को पहिचान लाई सदैब उच्च राख्न बिश्वको शक्ति सम्पन्न देश नेपाल स्थापित गर्न लाई भारतले सिमा मिचेर हामी देश प्रेमी नागरिकलाई एक जुटहुने सन्देश दिएको छ।

हामी नागरिक सरोकारवाला नेपाल सरकार सबै कर्तव्यनिस्ठ भै एउटै उद्येस्य लिएर नेपालको चौतर्फी बिकाश गरि नेपाल भारत खुल्ला सिमा अन्त्य गरेर आफ्नो स्वतन्त्र रास्ट्र लाई वीर गोर्खालीको मुटुको टुक्रालाई छुन त के भारतले कु दृस्टीले हेर्न आँखा उठाउन सम्म सक्दैन।भारतले नेपालको भुमी मिची बनाएको नक्साले नेपाली नागरिक गोर्खाली वीर हरु लाई अपमान गरेको छ । पशुपति नाथ कुल देवता को अपमान ,हिमालयन पर्बत र बुद्धभुमी तपो भुमी भगवान् बुद्धको अपमान गरेको छ । वीर गोर्खाली हामि सम्पूर्ण देशभक्त नेपाली जनसमुदाय विशेष संवेदनशील र गम्भीर बन्न आबस्यक छ। ‘नेपाली नागरिकहरुले भारतीय विस्तारवादद्वारा यसरी नेपाली भूभागमाथि गरिएको नाङ्गो अतिक्रमणको तीव्र विरोध तथा भत्र्सना गर्नु पर्दछ ।

यस्तो गम्भीर मुद्दा हेल्चेक्राइ र आलटाल नगरी आवश्यक सत्यतथ्य प्रमाण प्रकाशमा ल्याई भारतले चालेको यस्तो कदमको कडा विरोध गर्न, नेपालको सार्वभौमिताको पक्षमा दरिलो भै उभिएर प्रकाशित नक्सा बारे चाडो भन्दा चाडो आवश्यक कूटनीतिक पहल अगाडि बढाइ नेपाल सरकारलाई ध्यानाकर्षण गराउदै भारत सङ कुटनैतिक पहल गर्न माग गर्दछु।

-अभिनेता रोबेश आचार्य

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पितृ उद्धारका लागि आज शिवालयमा बत्ती बालिँदै
    सूर्य, बुध र शुक्र मिल्दा त्रिग्रही योग, तीन राशि हुनेहरु रहनुस् सावधान !
    स्वर्ग खोज्न उपल्लो मुस्ताङ्ग गए पुग्छ ..

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    आज : नेप्से बढ्यो कि घट्यो ?

    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • आज : नेप्से बढ्यो कि घट्यो ?
    • नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
    • बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान
    • कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.