• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ साउन २०८३, मङ्गलबार
०५ साउन २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  • २० घण्टा 

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
  • २० घण्टा 

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
  • २२ घण्टा 

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
  • २३ घण्टा 

चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान
  • २३ घण्टा 

दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
  • २४ घण्टा 

घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम
  • २ दिन 

किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?
  • २ दिन 

मनसुनी वायूको प्रभाव कायमै : देशैभरी भारी मात्रामा बर्षाको सम्भावना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. मनसुनी वायूको प्रभाव कायमै : देशैभरी भारी मात्रामा बर्षाको सम्भावना

  • २. चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

  • ३. २०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. देशभर मनसुनी वायुको प्रभाव : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५. किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?

  • ६. साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती

  • ७. देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ८. नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै

  • ९. घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम

  • १०. पर्सामा चट्याङ पर्दा सात जना घाइते

प्लास्टिकको टनेल निर्माण गर्ने हो ? आउनुहोस टनेल निर्माण गर्न सिकौं

admin २०७६, मंसिर, १४

नेपालमा सामान्यतया प्लास्टिक टनेल तथा बाँसको प्लास्टिक घर बढी प्रचलित छ। सामान्यतया ५ मिटर चौडाई र २० मिटर लम्बाईको प्लास्टिक घर राम्रो मानिन्छ। प्लास्टिक घरको निर्माण गर्दा भने बिज्ञहरुको सहयोग लिनु आवश्यक छ। प्लास्टिक घर मित्र सापेक्षित आद्रता ७० देखि ९० प्रतिशत र तापक्रम करिब २० डिग्री सेल्सियस हुनु बिरुवाको बृद्दि बिकासका लागि उपयुक्त मानिन्छ।

प्लास्टिक घरभित्र खेति गरिने मुख्य तरकारीहरू :

प्लास्टिक घरभित्र सबै प्रकारका तरकारी बालीहरु लगाउन सकिन्छ। बिशेषत बेमौसममा बढी मूल्य जाने तरकारी बालीहरु प्लास्टिक घरमा लगाउने गरिन्छ। सामान्यता गोलभेडा, काक्रो, खुर्सानी, सिमि, भन्टा, सागपात, भिंडी, काउली, बन्दा, फर्सि, लौका, करेला तथा केराउ लगायतका तरकारीहरू प्लास्टिक घरमुनि लगाउने चलन बढ्दो छ।

जग्गा तथा प्लास्टिक छनोट :

सामान्यतया समुद्री सतहदेखि ५०० देखि १७०० मिटरको उचाई , प्रशस्त सूर्यको प्रकाश पर्ने तथा जोडले हावा नचल्ने क्षेत्र प्लास्टिक घर भित्र तरकारी खेति गर्न राम्रो मानिन्छ । भिरालो र बर्षामा भेल पस्ने तथा पानि जम्ने ठाउमा प्लास्टिक घर बनाउनु हुदैन।

प्लास्टिक छनोट गर्दा भने उचित प्रकाश छिर्ने ९० देखि १२० जीएसएम सम्मको प्लास्टिक प्रयोग गर्न सकिन्छ। धेरै बाक्लो प्लास्टिक प्रयोग गर्दा प्लास्टिक घरभित्र प्रकाश कम पर्ने हुन्छ जुन उपयुक्त मानिदैन।

टनेलको फाईदा के हो ?
वर्षा को पानी रोक्न र हिउद मा चिसो बाट जोगाउन ।
बर्षात को बेला डडुवा रोग बाट बचाउन ।
मलखाद , बिषादी , भिटामिन को खपत राम्रो संग हुन्छ यानी नोक्सान भएर जाने सम्भावना कम हुन्छ ।
उत्पादन बृदि हुन्छ , गोलभेडा को हकमा प्रति वर्ग मिटर १२ देखि २० के जी अनि ६००० देखि १०,००० सम्म प्रति रोप्ने लिन सकिन्छ तर खुल्ला मा भने मात्र ३००० देखि ४०० के जी मात्र फ़लाउन सकिन्छ ।
बिरुवा मा रोग किराको संक्रमण नहुदा बिरुवा को आयु बढ्छ र उत्पादन समेत बढ्छ ।

प्लास्टिक टनेल कति उचाई सम्म बनाउन् सकिन्छ ?
८०० देखि २६०० मिटर उचाई भएको स्थान सम्म मा गर्न सकिन्छ तर १२०० मिटर देखि २००० मिटर राम्रो हुन्छ ।

टनेल कस्तो ठाउँमा निर्माण गर्ने ?
बारी वा खेत तर पानी नजम्ने वा पानी को निकाश सजिलै हुने ठाउँ उपयुक्त हुन्छ ।
भिरालो जमिन राम्रो हुन्छ तर ठिक्क को भिरालो छ भने एक पाखे प्लास्टिक घर बनाउदा राम्रो हुन्छ ।
दिन भरि घाम लाग्ने पारिलो स्थान , सिंचाई को राम्रो व्यवस्था भएको , सेपिलो ठाउँ राम्रो हुदैन , पानी जम्ने , भेल आउने जमिन उपयुक्त हुदैन ।

प्लास्टिक घर कति छेत्रफल को राम्रो हुन्छ ?
चौडाई ५ मिटर बढीमा ६ मिटर र लम्बाई २० मिटर बढीमा ३० मिटर

प्लास्टिक घर को उचाई ?
मध्ये पहाडी छेत्रको लागि (८०० देखि १६०० मिटर सम्म )
बिचको मुख्य खाबा को उचाई १० फिट, जमिन भित्र गाड्ने २ फिट , जमिन माथिको उचाई ८ फिट , छेउ को खाबा को उचाई ८ फिट भित्र गाड्ने २ फिट जमिन माथिको उचाई ६ फिट ।
एक पोल देखि अर्को पोल को दुरी २.५ मिटर ( ५ मिटर चौडाई भएमा ) , एक पोल देखि अर्को पोल को दुरी ३ मित्र येदि ६ मिटर चौडाई भएमा ।

घर को आकार ?
उच्च पहाड को लागि गुमोज आकार , मध्ये पहाडी को लागि दुइ पाखे गोठ जस्तो ।

बलोको आबस्यकता ?
एक प्लास्टिक घरमा तिन लहर पोल हुन्छन जसमा एक लहर र दुइ लहर बलेशी हुन्छन । अत : प्रतेक पोलको लहर मा एक एक वटा बलोको आबस्यकता पर्छ्र प्रतेक पोल लाई बला संग राम्ररी बाध्नु पर्छ ।

छानो मा भाटा राख्दा के गर्ने ?
एउटा २० मिटर लम्बाई ५ मिटर चौडाई घरमा एक भाटा बाट अर्को भाटा को दुरी ४० से मि को फरक मा राख्दा ५० वटा भाटा को आबस्यकता पर्छ ।
५० वटा बनाउन को लागि ९ वटा बाँस को आबस्यकता पर्छ ।

नोट : थप जानकारी चाहिएमा कमेन्ट गर्नुहोला जानकारीको लागि विज्ञको नम्बर उपलब्ध गराईने छ ।

फोटो : संक्षिप्त प्राविधिक ज्ञानबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

ताजा

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.