गाई तथा बाख्रा श्रोत केन्द्र स्थापनाको लागि प्रस्ताव आव्हान
जानकारी केन्द्र
२०७६, पुष, १२
विराटनगर। पशुपन्छीं तथा मत्स्य विकास निर्देशनालय प्रदेश नं १ सरकारले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत विभिन्न कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि निर्देशनालयले इच्छुक कृषक, कृषि सहकारी, उद्यमी, फर्म, कृषि समिति, कम्पनीलाई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र सुचिकृत हुन आव्हान गरेको छ ।संचालन हुने कार्यक्रमहरु:
१. मत्स्य ह्याचरी निर्माण एवं व्यवस्थापन कार्यक्रम ।
२. २००० लि.को चिलिङ भ्याट जेनेरेटर सहितमा अनुदान ।
३. १००० लि.को चिलिङ भ्याट जेनेरेटर सहितमा अनुदान ।
४. गाई श्रोत केन्द्र स्थापना कार्यक्रम ।
५. बाख्रा श्रोत केन्द्र स्थापना कार्यक्रम ।
थप जानकारीका लागि : ०२१ – ४७०९२४
नेपाल समाचारपत्रमा प्रकाशित सूचना हेर्नुहोस ।।

सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

