दाह्री भएको पुरुष प्रति किन आकर्षित हुन्छन् महिला
एजेन्सी । आजभोली महिलाहरु दाह्री भएको पुरुषप्रति धेरै नै आकर्षित हुन थालेको अध्ययनमा बताइएको छ । फेशनको साथ साथै अब रिलेशनशिप ट्रेन्डमा पनि परिवर्तन हुँदै गइरहेको छ र महिलाहरु क्लिन सेभको साटो दाह्री भएका पुरुष तर्फ बढि आकर्षित हुने गरेको छन् । र उनीहरुलाई रिलेशनको लागि राम्रो मान्न थालेकी छिन् । प्राय दाह्री भएको पुरुष प्रति आकर्षित किनः पुरुषलाई दाह्री पुरै सफा तरिकाले काटेर बस्न मनपर्छ र उनलाई लाग्छ की केटिहरु पनि क्लिन सेव भएका केटाप्रति आकर्षित हुन्छिन् । तर, अबको समयमा केहि परिवर्तन आउन थालेको छ ।
हालै लाइफस्टाइललाई लिएर गरिएको एक अध्ययनमा केटि र महिलालाई अब क्लिन सेव गर्ने केटा भन्दा दाह्री भएको पुरुष प्रति बढी आकर्षित हुने गरेको खुलासा भएको छ । रिलेशनशिपका लागि राम्रो यो नयाँ अध्ययनमा जुन पुरुषको दाह्री हुन्छ उनी लामो समयसम्म सम्बन्ध निभाउँछन् भन्ने खुलाएको छ । अध्ययनका अनुसार त्यस्ता पुरुष जो आफ्नो दाह्रीलाई सहि तरिकाले सम्बन्ध चलाउने गर्छन् उनीहरुले लामो समयसम्म सम्बन्ध निभाउँछन् ।
महिला र केटीहरु पनि आफ्नो सम्बन्धलाई लिएर त्यस्ता केटा र पुरुषमाथि बढि विश्वास गर्छन जसको राम्रो व्यक्तित्व हुनुका साथै दाह्री राम्रो हुन्छ । पछिल्लो केही समयमा ट्रेन्डमा आएको परिवर्तनमा ध्यान दिने हो भने धेरै संख्यामा पुरुषहरुले दाढी राख्न थालेका छन् र उनलाई दाढी राख्न पनि मन पर्छ । ८ हजार ५०० महिलामाथि यो अध्ययन गरिएको थियो । केहि यस्ता पुरुषको फोटो राखिएको थियो जसको दाढि काटिएको ६ दिन भइसकेको थियो भने केहिको १० दिन वितिसकेको थियो ।
यसका साथै केहि पुरुषको फोटो दाह्री काटेको ४ हप्ता पछिको थियो । अध्ययनमा सहभागि केटि र महिलालाई फोटो हेरेर बोईफ्रेन्ड छनौट गर्नका लागि भनियो अनि सबै महिलाले दाह्री भएको पुरुषलाई मन पराए । महिलाले दाह्री भएको पुरुषमाथि धेरै विश्वास गर्ने गरेको अध्ययनमा भनिएको छ । महिलाले दाह्र्री भएको पुरुषलाई विवाह गर्न योग्य ठानेको छन् । यसका साथ साथै हल्का दाह्रीबाला पुरुषलाई महिलाले पुरै दाह्री र क्लिनसेव पुरुषको तुलनामा बढि आकर्षित माने भन्ने पनि अध्ययनमा भनिएको छ ।
सम्बन्धित समाचार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
