जहाँ मन्दिरले नै दिन्छ भक्तजनलाई सस्तो व्याजमा ऋण
एजेन्सी । मन्दिर भन्ने वित्तिकै भक्तजनले पूजा आजा गर्ने ठाउँभन्ने जसले पनि बुझ्छन् । तर त्यही मन्दिरमा सस्तो व्याजमा ऋण पाइन्छ भन्दा अनौठो लाग्न सक्छ । यो सत्य हो कि भारतको एउटा मन्दिरले दान दक्षिणाबाट उठको रकम स्थानीयलाई सस्तो व्याजमा ऋण दिने गरेको छ ।
भारतको हिमाञ्चलस्थित सिमलामा छ । यो मन्दिरमा जानेहरुले सजिलैसँग ऋण लिन सक्छन् । मन्दिरबाट ऋण लिने परम्परा धेरै पुरानो भएको स्थानीयहरु बताउँछन् । मन्दिरबाट दिने ऋण एक वर्षमै तिर्नुपर्छ । मन्दिरबाट लिएको ऋणको केवल दुई दशमलव तीन प्रतिशत मात्र व्याज तिर्नुपर्छ ।
ऋण लिने आर्थीक अवस्था धेरै कमजोर भए मन्दिरका प्रबन्धकले निर्णय गरी ऋण माफी गरिदिन सक्छन् । ऋण दिने बेलामा व्यक्तिलाई आवश्यक छ की छैन भन्ने कुरा हेरिन्छ । भगवानलाई कसैले धोका दिँदैन भन्ने विश्वासका कारणले ऋण चुक्ता गर्ला की नगर्ला, वा ठगी गरेर भाग्ला की भन्ने सोच राखिँदैन ।
सम्बन्धित समाचार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
