एक बोतल रक्सीको ४५ लाख
जानकारी केन्द्र
२०७६, पुष, २७
यो सँसारकै सबैभन्दा महङ्गो रक्सी हो । यसेन्सिया २००८ नामको यो रक्सी निर्माता कम्पनि हो रोयल टोकाजी ।
साँढे एक लिटरको बोतलमा यो रक्सी भरिएको छ । बोतलको डिजाइनर हुन् हँगेरीका कलाकार जेम्स कारकास ।
४० हजार डलर अर्थात् ४५ लाख नेपाली रुपैयाँ मूल्यको यसेन्सिया २००८ कस्ले किन्ला भन्ने धेरैलाई लाग्न सक्छ । रक्सी विक्री भइरहेको छ । केही दिनमै ११ वटा बोतल विक्री भइसकेको छ । यसको अर्थ साँढे चार लाख डलर मूल्य बराबरको यो रक्सी विक्री भइसकेको छ । रक्सीको म्याद सन् २३०० सम्म छ । यसको अर्थ रक्सीको मूल्य भविष्यमा झन् बढी हुनसक्छ र बढीभन्दा बढी विक्रीवितरण हुनेछ ।
एसेन्सीयामा रक्सीको प्रतिशत ४ प्रतिशत मात्र छ । रक्सी निकै सुगन्धित छ । यसमा मह, चीया र खुर्पानीको मिश्रण राखिएको छ । यो रक्सी चम्चामा राखेर दिइन्छ ।-एजेन्सी
सम्बन्धित समाचार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
