काभ्रे । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय वागगमती प्रदेश कृषि ज्ञान केन्द्र काभ्रेले च्याउ खेती प्रविधि तालिम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले सूचना प्रकाशित गरी प्रत्येक स्थानीय तहबाट एक जना च्याउ खेती गर्न ईच्छुक वा गरिरहेका कृषकलाई सहभागी गराउन अनुरोध गरेको छ ।
थप जानकारीका लागि :
उमादेवी श्रेष्ठ, कृषि प्रचार अधिकृत : ९८४२०६१९०४
सूचना हेर्नुहोस :