मागमा आधारित कृषि बजार निर्माणमा १ करोड सम्म अनुदान
जानकारी केन्द्र
२०७६, चैत्र, ५
बाँके । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५ कृषि विकास निर्देशनालय मातहतको कृषि व्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्र बाँकेले आर्थिक वर्ष ७६ /७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत कृषि उपज बजार पूर्वधार साझेदारीमा निर्माण तथा संचालन गर्नका लागि अनुदान उपलब्ध गराउने भएको छ । यसका लागि ईच्छुक कृषक समूह, कृषि सहकारी, नीजि फर्म, कम्पनी वा बजार विकास समितिले आवश्यक कागजातसहित निवेदन पेश गर्न सक्नेछन् ।
संचालन हुने कार्यक्रम :
१. थोक बजार निर्माण
२. नयाँ हाटबजार निर्माण तथा पुरानो हाटबजार सुदृढिकरण
३. संकलन केन्द्र निर्माण
थप जानकारीका लागि :
०८१ – ५६०४४२
सूचना हेर्नुहोस :

सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

