सुझाव संविधानलाई | संविधान का लागि जनसुझाव अभियान
जानकारी केन्द्र
२०७२, श्रावण, ४
We For Constitution
संविधान २०७२ को प्रारम्भिक मस्यौदा पढ्नुभएको छैन भने पढ्नुहोस
संविधानको मस्याैदा पढ्न यहिं थिच्नुहोस
चित्त नबुझेका तथा छुटेका कुरा सभ्य भाषामा ह्यास्ट्याग#सुझावसंविधानलाई, #मेरोसुझाव प्रयोग गरी लेख्नुहोस । तपाईका कुरालाई हामी सरकारसमक्ष पुर्याउनेछौं ।
अथवा, सीधै नेपाल सरकारका आधिकारिक ठेगानामा सुझाव पठाउन सक्नुहुनेछ ।
E-mail: comt.crcs@gmail.com
Fax No: 977-1-4200194, 977-1-4200053, 977-1-4200141
Toll Free No. 1660-01-22344
P O Box No. 20099, Kathmandu
(कुरा यती हो, कसैको सुझाव छुट्न भएन । धन्यवाद ! )
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

