• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ११ घण्टा 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • ११ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १२ घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १२ घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १ दिन 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १ दिन 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १ दिन 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १ दिन 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

बिद्यार्थी लाइ प्रबिधि भन्दा स्व :अध्ययन जोड दिउ : रोवेश आचार्य

admin २०७७, बैशाख, १७

अहिलेको अवस्थामा विद्यार्थी लाई प्रविधि  बाट  अध्यापन गराउने  भन्दा स्व :अध्ययन गराउनु सान्दर्भिक बेखिएको छ  । बिश्व अहिले कोरोना भाइरस कोविड १९ को सन्त्रासमा रहेर रोकथामको लागि  सामना गरि   अवस्थामा पुर्वाधार को  पनि पुर्वाधारको रूपमा रहेको “शिक्षा “यसबाट अछुतो छैन।सम्पुर्ण नेपाली को अभिभावक को रूपमा रहेको नेपाल सरकारले बन्दाबन्दिको समयमा सम्पुर्ण बिधालय मा पाठ्यपुस्तक उपलब्ध गराएर स्थानीय तहको समन्वयमा सहरमा अध्यापन गराउने बिद्यार्थी र उक्त स्थानीय तहमा अध्ययन गर्ने विद्यार्थी समेतको आकडा निलालेर सम्भावना रहे सम्म सबै विद्यार्थी को घरमा पाठ्यपुस्तक उपलब्ध गराउने यदि सम्भावना नरहेको खण्डमा बिद्यार्थी लाई सम्बन्धित बिधालय मा सामाजिक दुरि कायम गर्दै पाठ्यपुस्तक उपलब्ध गराउनु पर्दछ । साथै चैत महिनामा संचालित अन्तिम परिक्षा को नतिजा अनलाइन वा चोक चोक मा टासेर गर्न सकिन्छ ।

भनिन्छ, बिपत्ति बाजा बजाएर आउदैन त्यसैले यसको सामधानका लागि तत्पर रहनुपर्छ । नेपाल बिकासशिल रास्ट्र भएको र १० प्रतिशत बिधालयमा ईन्टरनेट सुबिधा पुगेको कुरा लाई मध्यनजर अवश्य  गर्नुपर्ने हुन्छ। अन्य देशको सिको गरेर प्रविधि मैत्री सिकाइ गर्ने भनेर लाग्नु बालुवा मा पानी हाले जस्तो हुन्छ ।

यधपी म प्रविधि को बिरोधि भने हैन तर घाँटी हेरि हाड निल्नुपर्छ भन्ने मान्यता हो। कन्फ्युसियस को प्रसिद्द उखान लाई यहाँ जोड्न सान्दर्भिक देखिन्छ ” i hear and I forget, i see and i rebember ,i do and i understand ” को नेपाली अर्थ सिकेको कुरा सम्झिन्छ,गरेको कुरा बुझिन्छ र सुनेको कुरा बिर्सिन्छ तसर्थ विद्यार्थीहरुले पाठ्यपुस्तक पाएको खण्ड मा उनिहरु हेरेर ,प्रयास गरेर धेरै सिक्छ्न ।

निम्न कारण ले गर्दा नेपालमा प्रबिधी बाट अध्यापन गराउन असम्भव हुन्छ :-

-भौगोलिक दुरता

– संचार असुविधा

– सम्पूर्ण अभिभावक मा मोबाइल ,कम्प्युटर किन्ने क्षमता नहुनु

-बिधुतको उपलब्धता सबै क्षेत्रमा नहुनु ।

निम्न कदम चालेर अध्यापन गराउन सकिन्छ :-

-शिक्षक द्वारा सहजीकरण गरेर,

-शिक्षकले संभावना भए सम्म दुई दिनमा मा एकपटक विद्यार्थी लाई पाएक पर्ने स्थानमा सामाजिक दुरि कायम गरि सहजीकरण गर्ने,

-प्रत्येक शिक्षकको सम्पर्क नम्बर उपलब्ध गराएर,

– अभिभावकले सक्ने सम्म अध्यापन मा सहयोग गरेर(पाठ पढ्न लगाउने,उदाहरण हेरेर हिसाब लगायतका अभ्यास गर्न लगाउने) कम्तिमा पाठ्यपुस्तक विद्यार्थी को हातमा पुगेपछि उसले स्व अध्ययन गर्ने समयमा आएका समस्या हरु बिपत्ति सकिएर सहज बाताबरण भएर पुर्ण रूपमा बिधालय खुलेपछि समाधान गरि शैक्षिक सत्र अगाडि बढ्न सकिन्छ यसो गर्दा कोरोना संक्रमण पुर्ण रूपमा अन्त्य नहुज्न्जेल सम्म बिधालय संचालन भए पनि यसले शैक्षिकसत्रमा कुनै असर पर्दैन ।

(लेखक: समाजसेवी रोबेश आचार्य हुनुहुन्छ )

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पितृ उद्धारका लागि आज शिवालयमा बत्ती बालिँदै
सूर्य, बुध र शुक्र मिल्दा त्रिग्रही योग, तीन राशि हुनेहरु रहनुस् सावधान !
स्वर्ग खोज्न उपल्लो मुस्ताङ्ग गए पुग्छ ..

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.