Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

कोरोनाको रोकथाम गर्ने औषधी नेपालमै रहेको दावी सहित, डा कमल प्रसाद सुवेदी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, जेष्ठ, ५
कोरोनाको रोकथाम गर्ने औषधी नेपालमै रहेको दावी सहित, डा कमल प्रसाद सुवेदी

अहिले बिश्वभर कोरोनाको सन्त्रासले रहेको छ  । यसै सन्दर्भमा नेपालमा पनि संक्रमितको संख्या बढ्दै गएको छ भने संक्रमितको मृत्यु समेत हुन थाले पछी  नेपालमा झनै सन्त्रासको स्थिति सिर्जना भएको छ । यसै सन्दर्भमा कोरोना निर्मुल पार्नको लागि  कुनै भ्याक्सिन अहिले सम्म पत्ता लागेको छैन ।

रोगको  मिल्दो जुल्दो लक्ष्यणको आधारमा उपचार गरिने बताइएको छ ।  यसै सन्दर्भमा नेपालका होमियोप्याथिक चिकित्सक हरुले नेपालमै रोकथामको औषधि उपलब्ध रहेको तथा यो औषधि बिश्वका संक्रमित रहेका देशहरुले कोरोना उपचारको लागि समेत प्रयोग गरिदै आएको बताएका छन ।

जानकारी केन्द्र डट कम संग कुराकानी गर्ने क्रममा  अखिल नेपाल होमियोप्याथिक एसोसियसनका अधक्ष्य डा कमल प्रसाद सुबेदीले  आर्सेनिकम एल्बम ३० सि नामक औषधि वितरण शुरू गरेकाे छ बताएका छन ।

हेर्नुहोस यस बिषयमा थप जानकारीको लागि डा कमल प्रसाद सुबेदीले संग गरिएको कुराकानी

 

 

naima expoTop Changing Nepal

युट्युब सट्स