मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,भौतिक रुपमा तथा आर्थिक रुपमा सफल भइनेछ,काम गर्दा मतभेत हुनेछ,
आजको शुभ अंक २ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
परिवार भित्रका सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,दैनिकी काममा सचेत रहनुहोला,मौन बस्दा राम्रो हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
यात्रा गर्दा बोलिमा विचार गर्नुहोला विवाद हुनसक्छ,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ,यात्रामा अप्रिय घटना हुनसक्छ, आजको शुभ अंक ५ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
दैनिकी आहारविहारमा सचेत रहनुहोला,सत्यको बोलिले पुरानो बिग्रेका रोकियका कामहरु बन्नेछ,परिवारमा रमाइलो हुनेछ,आजको शुभ अंक १० रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
लेनदेन आदिमा सफल भइनेछ,समयले साथ दिनेछ भने दिगो फाइदा हुनेछ,पारिवारिक विवाद वढ्नुका साथै मानसिक तनाव बढ्नेछ,
आजको शुभ अंक ३ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
झुटो आरोप लाग्न सक्छ,काम बिग्रिन सक्छ,स्वास्थ्य लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,मौन बसेर कुरा सुन्दा फाइदा हुनेछ,आजको शुभ अंक ९ रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला,नसोची बोल्ने बानीले काम बिग्रिनेछ,मौन बस्दा नसोचेको काम बन्नेछ,
आजको शुभ अंक ७ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
चुनौतीभित्र अवसर खोज्ने समय छ,काम गर्दा विवादमा परिनेछ,दिगो व्यपारमा लगानी गरिने हुँदा पछिसम्म लाभ हुनेछ,आजको शुभ अंक ६ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
किनमेल गर्दा सजक रहनु होला,परिवामा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन,भूमि तथा पशुधनबाट लाभ मिल्नेछ,काम गर्दा विवाद हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
लेनदेन आदिमा सफल भइनेछ,आफन्त संग चनाखो रहनु होला,व्यपार लागि दिन फलदायी रहनेछ,कमि कमजोरी हुँदा अरूले फाइदा उठाउन सक्छन्,आजको शुभ अंक ७ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
रिस त्याग गर्नु होला,आफन्त संग सजग रहनु होला,दैनिकी खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ,खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ने हुन सक्छ,आजको शुभ अंक ४ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
काममा कमि कमजोरीले गर्दा अरूले फाइदा उठाउने कोसिस गर्नेछन्,बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ,साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला,आजको शुभ अंक १ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)