मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
आफन्त संग चनाखो रहनु होला,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,कमि कमजोरी सुधार गरेर काम गर्दा सफल भइनेछ,आजको शुभ अंक ८ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
बोलीको अनर्थ लाग्न सक्छ विचार गर्नु होला,समयले साथ दिनेछ भने दिगो फाइदा हुनेछ,चुनौतीभित्र अवसर खोज्ने समय छ,आजको शुभ अंक १ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
प्रेमी प्रेमिका बिचमा मान मुटाव हुनेछ,नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ,काम बिग्रिन सक्छ,दैनिकी काममा सचेत रहनुहोला,आजको शुभ अंक ७ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
आर्थिक संकट पर्नेछ,कमि कमजोरी हुँदा अरूले फाइदा उठाउन सक्छन्,किनमेल गर्दा सजक रहनु होला,दैनिकी आहारविहारमा सचेत रहनुहोला,आजको शुभ अंक ९ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
कार्य सफलता मिल्नेछ,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ,पारिवारिक झगडाले गर्दा सम्बन्ध बिग्रिनेछ,काम गर्दा मतभेत हुनेछ,आजको शुभ अंक २ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
सामाजिक कार्य सफल भइनेछ, स्वास्थ्य लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,धेरै बोल्ने बानीले काम बिग्रिनेछ,बोलीमा विचार गर्नुहोला,आजको शुभ अंक ७ रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
गोपनीयतामा ध्यान ख्याल गर्नुहोला,काममा कमि कमजोरीले गर्दा अरूले फाइदा उठाउने कोसिस गर्नेछन्,यात्रामा अप्रिय घटना हुनसक्छ,आजको शुभ अंक ५ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
धेरै बोल्दा बिबाद पारिनेछ,स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला,भौतिक रुपमा तथा आर्थिक रुपमा सफल भइनेछ,आजको शुभ अंक ३ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
कृषि क्षेत्रमा सफलता मिल्नेछ,साझेदारीको काममा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन,नसोची बोल्ने बानीले काम बिग्रिनेछ,आजको शुभ अंक ६ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
दैनिकी काम बिग्रिन सक्छ,दिगो व्यपारमा लगानी गरिने हुँदा पछिसम्म लाभ हुनेछ,यात्रा गर्दा बोलिमा विचार गर्नुहोला विवाद हुनसक्छ,झुटो आरोप लाग्न सक्छ,आजको शुभ अंक ४ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
झुटो आरोप लाग्ने तथा मुद्दा मामिला पर्न सक्छ,आफन्त संग चनाखो रहनु होला,बोलीको अनर्थ लाग्न सक्छ विचार गर्नु होला,विरोधीहरु बढ्नेछन्,आजको शुभ अंक १० रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
मानसिक तनावले गर्दा पारिवारिक विवाद बढ्ने छ,परिवार भित्रका सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,मन मिल्ने साथी संग भेट हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।