साउन -८,बिहीवारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला,संकल्प गरेको काममा अलि बाधा आउँन सक्छ,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,आजको शुभ अंक ७ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ,बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक ९ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ,विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ,झुटो आरोप लाग्न सक्छ,आजको शुभ अंक ७ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
व्यावसायिक यात्रा सम्भावना छ,भिडभाडमा जिउधन जोगाउन सजग रहनुहोला,आर्थिक क्षेत्रमा सफल हुनेछ,सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,आजको शुभ अंक २ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
अप्रिय समाचारले दुःखी बनाउन सक्छ,आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,आजको शुभ अंक ३ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ,नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ,अप्रिय घटना हुनसक्छ,
आजको शुभ अंक ५ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ,सन्तान पक्षमा खुशीको योग छ,सामाजिक कार्य सफल भइनेछ,सामान चोरि हुने हराउने योग छ,आजको शुभ अंक ४ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
आफन्त संग विवाद हुनेछ,धार्मिक क्षेत्रमा जिम्मेवारी वहन गर्ने समय पाइनेछ,विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना छ,
आजको शुभ अंक १ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
घर–गृहस्थीमा भने समस्या आउन सक्छ,कृषि,पशुपालन तथा व्यापारमा फाइदा हुनेछ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,
आजको शुभ अंक १० रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ,पति पत्नी बिचमा मन मुटाव हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्,शारीरिक चोटपटकको योग देखिएकाले सजग रहनुहोला,किनमेल गर्दा सजग रहनु होला,
आजको शुभ अंक ४ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,साझे दारीको काममा संकट आउनेछ,साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ,आजको शुभ अंक ६ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

