सहकारी संस्थाबाट नगद तथा सुन चोरी गर्ने पक्राउ
जानकारी केन्द्र
२०७२, श्रावण, १४
सहकारी संस्थाबाट नगद तथा सुन चोरी गर्ने काठमाडौं सामाखुशी बस्ने नुवाकोट भाल्चे–९ का २२ वर्षीय तिलक भन्ने राजु तामाङलाई महानगरीय अपराध महाशाखाले मंगलबार सामाखुशीबाट पक्राउ गरेको छ ।
गत वैशाखमा गएको भूकम्पको मौका पारी काठमाडौं महानगरपालिका–२९ सामाखुशी चोकमा संचालित जनमिलन सहकारी संस्थाबाट ७ लाख १ सय ७० रुपैयाँ र सुनका गहना अन्दाजी ४३ तोला चोरी भएको घटनाको अनुसन्धानका तामाङको संलग्नता देखिएपछि प्रहरीले खोजी गरी उनलाई पक्राउ गरेको हो ।
तामाङलाई कानुनी कारबाहीको लागि महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

