• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, असार २७, २०८२
शुक्रबार, असार २७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

झुक्किएर पनि भिन्डीसँग यी कुरा नखानुहोस्, नत्र हुन सक्छ समस्या

राष्ट्र बैंकको कडाइ : चेक बाउन्सपछि ५ दिनमै कालोसूचीमा

नवलपुरमा बाघको आक्रमणबाट एकजना घाइते

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड

जापानको कान्साई अन्तर्राष्ट्रिय विमानस्थल १२ फिट डुब्यो, जोगाउन थप लगानी गरिदैँ

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्रवेश

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र

लोकप्रिय समाचार

  • १. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ५. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

  • ८. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ९. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

  • १०. अन्तरिक्षमा १६६ जनाको मानव अस्तु लिएर गएको क्याप्सुल दुर्घटनाग्रस्त

सेप्टेम्बर महिनाको राशिफल

मेष
सेप्टेम्बर महिनाले धेरै समस्याहरूबाट मुक्त हुन मद्दत गर्दछ।नवौं घरमा गुरु र केतु ग्रह को प्रभावशाली र प्रगतिशील भाग्य लाई साथ दिने छ। सबै रोकिएका कामहरु सवै पुन सुरु हुनेछन र केही बाधा अडचन हरु स्वोत खारेज हुनेछन।आध्यात्मिक र धार्मिक चिन्तनतिर मन झुकाउनुहुनेछ।धार्मिक कार्यमा सफलता मिल्ने छ भने केही धार्मिक गुरु हरु का लागि समय उत्तम देखिदैन साथ साथै गुरु केतु को चणाल दोश को कारण ले गर्दा २३ तारिक सम्म सम्बन्धमा केही सवधानी रहनु उचित हुनेछ।२ देखी २१ तारिक सम्म वुध ग्रह को योग कारक स्थिती का करण ले शत्रु सँग को बिजय अदालत का कार्यमा सफलता मामा काका वाट सहयोग प्राप्त हुनेछ भने १६ तारिक पछी सुर्य ग्रह पुन रोग भाव मा रहना ले ठुलो निर्णय गर्दा बिचार गर्नु होला लामो  यात्रा गर्दा बिशेस सवधानी रहनु होला।आफ्ना बुद्धिमान मित्रहरूबाट सहयोग लिन नहिचकिचाउनुहोस् साथै केही विवाद वाट टाढा रहनु नै उत्तम हुनेछ।शनी ग्रह पराक्रम भावमा शश योग  निर्माण रहना ले व्यवसायमा उत्कृष्ट सफलता पाउनुहुनेछ। राजनीतिमा व्यक्तिहरू केही उच्च पदमा पदोन्नती हुन सक्छन्।काम काजमा पदउन्नती हुनेछ आफ्नो कार्य छेमता को मुल्यङ्कान हुनेछ।तर आफ्नो रिस लाई नियन्त्रण गर्नु होला।विद्याथी वर्ग को लागि समय राम्रो छ।बिदेश मा स्थाइ वसोवास का लागि केही अवसर प्राप्त हुनेछ।२२ तारिक पछी राहु ग्रह धन भाव मा रहनाले केही आर्थिक कुरामा सवधानी राख्नु होला सियर बजार मा लगानी गर्दा समय राम्रो देखिदैन।सुख र कर्म भावमा शुक्र ग्रह योग कारक स्थिथी रहनाने कलाकर्मी, संगीत,र लेखकका लागि समय राम्रो हुनेछ सदुप्रयोग गर्नु होला।१ र ८ अंक,रातो रङ,उत्तर पुर्व को दिशा र हनुमान जि को आराधाना गर्नु होला।

वृषभ
यो महिना कामका लागि केही प्रयासहरु गर्नु पर्ने देखिन्छ नयाँ काम प्राप्त गर्न केही समस्या देखिने छ। नयाँ तारिकाले सोचविचार गरेर मात्र नयाँ लगनी को प्रयास गर्नु होला।२ देखी २१ तारिक सम्म वुध ग्रह योग कारक अवस्थामा पञ्चम राजयोगमा रहने भएका ले विद्यामा सफलता मिल्ने छ।टेक्निकल फिल्डमा सफलता मिल्ने छ।सन्तान प्रप्ती का लागि समय उत्तम देखिन्छ।आफ्न सन्तान ले प्रगती गरेर आफुलाई खुशी दिनेछन साथै प्रेम सम्बन्धमा धेरै खुशी प्राप्त हुनेछ।लामो यात्रा केही सवधनी रहनु होला अन्यथा केही अवरोध भने पक्कै देखिन्छ।मंगल ग्रह को १२ घरमा रहन ले केही आफ्नो अनाव्यसयक कुरामा धन र मन जनेछ।केही खर्च र ऋृण बड्ने देखिन्छ होसियार रहनु होला।साथै केही अनिन्द्रा को समस्या ले यो महिना पनि सताउने देखिन्छ योगा ध्यान कर्म गर्नु होला।२३ तारिक सम्म गुरु केतु को चण्डाल दोष रहना ले  बिशेष गरी ससुराली सँग को सम्बन्ध मा केही चिसोपन आउन सक्ने छ।वैवाहिक जीवनमा केही समस्या रहन सक्छ।चिन्ता बड्ने छ।होसियारी नपुग्दा केही अपमान पनि सहनु पर्ने छ।बिदेश गमनमा यो समय सहयोग रहने छ।२२ पछी चण्डाल दोष वाट मुक्त रहने छ।सुर्य ग्रह मजवुत रहने छ कुनै पनि कार्य गर्दा पिता सँग आशिर्वाद प्राप्त र मार्गदर्शन प्राप्त गर्दा मनमा खुशी हुनेछ सम्भवित गलत निर्णय गर्न वाट आफुलाई जोगिन सहयोग गर्नेछ।धर्मकर्म भाग्य पापपुण्य आदी कुरामा आफ्नो तर्क प्रस्तुत गर्दा विशेस सफलता मिल्ने छ।धार्मिक यात्रा तथा धार्मिक क्षेत्रमा गरिने सेवाले मन खुशी हुनेछ। १ देखी २७ शुक्र को तेस्रो घर को भ्रमण ले गर्दा केही छिमेकी सँग सम्बन्धमा चिसोपन आउने छ केही मृत्‍यु को भय पनि रहने छ।दाजु भाई सँग र दिदी बहिनी सँग सकभर राम्रो सम्बन्ध वनाउने प्रयास गर्नु होला।केही आँखा सम्बन्धी समस्या आउन सक्नेछ समयमै र चन्द्रमा सप्तमेश रहनाले केही साझेदारी ब्यापारमा फाईदा हुने कुरा नकार्न सकिदैन।फलाम र कगाज को ब्यापार मा केही नोकशान भए पनि महिना को अन्त्य तिर फाईदा हुनेछ।नया घर तथा वहान को सुख प्राप्त होला।मेडिसिन क्षेत्रमा काम गर्ने ले खोज अनुसन्धानमा ठुलो फड्को मर्ने देखिन्छ प्रयास गर्नु होला।२ र ७ अंक, सेतो रङ,दक्षिण पश्चिम को दिशा र माता दुर्गा को आशिर्वाद प्राप्त हुनेछ।

मिथुन
कर्म को आधारमा जीवनको भाग्य निर्धारणा हुने गर्दछ।यो महिना सुरवातमै भन्ने भद्र राजयोग २ देखी २१ सम्म समय तपाईं को साथमा रहने छ।जुन सुकै तारिका वाट दिर्गकालिन फाईदा हुने काममा आफुलाई समाहित गर्नु होला।घर गाडी र आराम को सुख मिल्ने छ।पशुपालान अर्गानिक खेतीमा राम्रो सफलता मिल्ने देखिन्छ।जमिन पुर्खोउली सम्पत्तिमा आफुलाई वुध ग्रह प्रवाभशाली शक्ती प्रदान हुनेछ।तर आमा को स्वस्थ्यमा बिशेष ख्याल गर्नु होला र सकभर समय दिनु होला।केही छाती दु:खइ को समस्या पनि आफ्नो लागि नरहला भन्न सकिन्।चिसो र वहिरी खानपिन वाट बिशेष सवधानी राख्नु होला।१६ तारिक सम्म सुर्य ग्रह केही कमजोर रहने छ दाजु भाई सँग को लेनदेनमा केही समय पर्खिनु राम्रो देखिन्छ नत्र विवाद को स्थिथी लाई नकार्न सकिदैन।केही ठुलो अवसर प्राप्त हुनेछ तर आफ्नो केही कमजोरीका करण ले समय धेरै लाग्ने छ।प्रथम भाव मा राहु का करण ले स्थान परिवर्तन शरीरमा केही आलस्यता र केही मनोवल कमजोर रहने स्थिथी हुनेछ।पेटको विकार ले सताउने छ।सप्तमेश गुरु चन्द्रमा को गजकेशरी योग २२ तारिक पछी मात्र ब्यवसाय केही ठुलो लगनी को वारेमा बिचार बिमर्श गर्न सक्नु हुनेछ।केही गुप्त रोग ले दु:ख दिनेछ र हराएको धन प्राप्त हुनु को साथै कानुनी कुनै पनि प्रकार को झमेला वाट मुक्त हुने योग देखिन्छ त २२ तारिक अगाडि गुरु केतु को चन्णल दोषले केही समस्या भने नकार्न सकिन्न। मंगल् ग्रह को स्व ग्रही लाभ स्थानमा रहनाले केही सियर बजार मा ठुलो सफलता मिल्न सक्ने देखिन्छ।सरकारी सेवाको प्रबेश र पदउन्नती प्रस्स्त देखिन्छ प्रयास गर्नु होला।महिना को अन्त्य तिर केही मसिनरी क्षेत्र का व्यवसाय गर्ने हरु का लागि भने केही फाईदा हुनेछ।र पोशक तथा छाला उद्योगमा पनि सफलता रहने छ।अन्त्यमा सानी ग्र्ह को सप्तम दृष्‍टि धन स्थानमा रहने र राहु ग्रह प्रथम भावमा भएकाले यो महिना बिशेष सरकारी सेवा मा कार्यरत ठुलो ओहदामा रहने ब्यक्तीको लागि केही अनिस्ट को सन्केत रहेकाले केहीले जेल जीवन विताउने छन र आकुत सम्पत्ति ले दु:ख दिने छ।३ र६ पहेलो रङ पश्चिम दिशा र श्री गणेश जि को आशिर्वाद लिनुहोला।

कर्कट
वर्तमानमा तपाईं ले गरेको सवै सत्कार्य र कर्मले नै तपाईं को भाग्य वद्लन सक्छ।२ देखी २१ तारिक सम्म वुध योग कारक अवस्थामा तपाईं लाई कला साहित्यमा पारीचित गराउने छ।धेरै ठुलो पुरस्कार प्राप्त हुनेछ मनसम्मान प्राप्त हुनेछ।देश को प्रमुख ब्यक्ती को लागि समय उत्तम छ सरकारी तथा निजामती सेवामा काम गर्ने ब्यक्तीहरु को लागि केही प्रयासका वावजुत पद उन्नती हुनेछ।नया रोजगरी प्राप्त गर्ने समय रहेको छ।मंगल ग्रह को कर्म स्थान पञ्चमहापुरुष रुचक राजयोग भएकाले काम सँग रहेको समस्या सकिने छ।काममा पदउन्नती तथा नयाँ अवसर जिम्मेवारी प्राप्त हुने देखिन्छ प्रयास गर्नु होला।राजनितिक क्षेत्र मा केही अवरोध भने देखिन्छ।सैनिक सेवामा प्रबेश गर्ने समय राम्रो प्रवल देखिन्छ।स्वास्थ्य मा बिशेष सवधानी हुनु होला दुर्घटना र चोटपटक को योग पने उत्तिकै देखिन्छ।लामो यात्राा गर्दा अली सवधनी राख्नु होला।केही वैवाहिक जीवन मा केही विवाद देखिन्छ कम बोल्नु होला।धोका दिनेहरु प्रस्तत रहने छन।यो महिना आश्वाशन दिनेहरु वाट टाढा रहनु नै राम्रो देखिन्छ।२३ तारिक पछी रहु ग्रह ले केही दु:ख दिनेछ केही पैसा को ममिलामा अली सगज रहनु होला र ठगिन वाट चनाखो भएर लेनदेन गर्नु होला। अनाव्यसयक खर्च र ऋृण वाट जोगिने प्रयास होला।माया प्रेम सम्बन्धमा यो महिना तपाईंका लागि समय उत्तम नै देखिन्छ।केही नयाँ सम्बन्धहरु जोडीन पनि आउने देखिन्छ।महिला वर्गहरु हरु का लागि केही स्किन सम्बन्धी समस्या ले पनि दु:ख दिन सक्ने छ।प्रथम भाव को शुक्र केही कमजोर रहने छ।फ्लिम कलाकारिता क्षेत्रमा केही असवधानीका करण ले केही ले मनसिक तानव पनि भोग्नु पर्ने देखिन्छ।र यो प्रकारको क्षेत्रमा मुनफा हुन बिल्कुल समय देखिदैन।फलाम र गाडीको ब्यापार ले ठुलै मुनफा दिनेछ।तर शिक्षा क्षेत्र को लगनी यो समय राम्रो देखिदैन।दुग्ध तथा कपास उद्योगमा राहत मिल्ने छ।सप्तम शश योग ले  खुद्रा ब्यापार गर्ने हरुका लागी वाटो खुल्ने छ।१६ तारिक सम्म सुर्य ग्रह धन स्थानमा रहने छ धनको अभाव केही हदमा काम हुनेछ तर १६ तारिक पछी विद्यर्थी वर्गहरुका लागि आर्थिक जोहोका लागि काठइन हुने देखिन्छ।विदेश सेटेल्मेन्टका लागि यो महिना अवसर कम प्राप्त हुनेछ।सरुवा रोग वाट जोगिनु होला।०४ अंक सेतो रङ,पूर्व, दक्षिण दिशा र शिवजी को आराधाना गर्नाले मनमा खुशी मिल्ने छ।

सिंह
सफलता को कथा सुन्नु भन्दा तपाईंको सफलता को कथाहरु अरुका लागि प्रेरणा वनोस। यो महिना प्रथम भावमा सुर्य ग्रहको स्वग्रही मित्र राशीमा रहनाले लामो समयदेखि रहेका समस्याहरूबाट मुक्त हुनुहुनेछ। कुनै पनि प्रतिस्पर्धी परीक्षामा सफलता मिल्ने छ।साथीहरूले तपाइँलाई धेरै ठुलो सहयोग गर्नेछन महिना को सुरवात देखी नै विवेक मन कर्मले काम गर्ने छ।  केही नयाँ प्रोजेक्ट सुरू वा सुरू गर्न सक्नुहुनेछ। कार्यस्थलमा तपाईंको वरिष्ठहरू तपाईंको पक्षमा रहनेछन्। आफन्तहरूसँग सकारात्मक सम्बन्ध कायम राख्नुहोस्। केही आँखा सम्बन्धित समस्या सताउने छ।नयाँ कलात्मक सीपहरू सिक्ने प्रयास गर्नुहुनेछ।धार्मिक गतिविधिहरूमा मन जानेछ।१६ तारिक पछी केही बद्लाव को अवस्था देखिने छ।केही आर्थिक मामिलामा केही झमेला देखिन्छ।ठुलो प्रयासको वावजुत पनि सफलता मिल्न केही कम सम्भावना देखिन्छ।प्रेम सम्बन्धमा केही तितोपन आउन सक्छ।धोका बद्ला जस्तो भावना विकसित हुनेछ।जिम्वेवारीपन आफुमा कम देखिन्छ।काम कुरो एका तिर कुम्लो वोकी ठिमी तिरको स्थिथी रहने छ।तर २१ तारिक पछी जव चन्णल दोषको पञ्चम बक्रगत रुपमा केतु सुख स्थानमा रहन्छ गुरु ग्रह पञ्चम भई विद्यर्थी वर्गको लागि ठुलो सफलता मिल्ने छ।सन्तान सुख मिल्नेछ।दैविक शक्ती प्राप्त हुनेछ।प्रयास गर्दा राजनीति मिडिया क्षेत्रमा काम गर्ने ब्यक्तीको लागि सफलता मिल्नेछ।सोसल मिडियामा आफुलाई चर्चित

वनाउने छ।लेखक साहित्यकार को लागि पुस्तक विमोचन जस्ता कार्यमा सफलता मिल्नेछ।खेल क्षेत्रका खेलाडीहरु का लागि केही अवसर प्राप्त हुनेछ। महिना को अन्तिम हप्तान्त केतु सुख स्थानमा रहने र बक्रगत प्ररक्रमेश रहनाले मातापिताको ख्याल गर्नु होला।केही काम काजमा र सवारी साधन चलाऊदा बिशेष ध्यान दिनु होला केही चोटपटकको सम्भावना देखिन्छ होसियार रहनु होला।कम्प्युटरमा लामो घण्टा काम नगर्न वा मोबाइल फोनमा धेरै समय खर्च गर्नबाट बच्नुहोस्।  महिना को अन्त्य तिर केही परोपकारी काममा मन जनेछ स्व ग्रही मंगलको बिशेष कृपा तपाईं लाई देखिन्छ भाग्य यो महिना पनि देखिन्छ प्रयास जारी राख्नुस्।०५ अंक रातो रङ पुर्व दिशा र श्री विष्णु नारायण को आराधाना ले मनमा खुशी दिनेछ।

कन्या
सफल ब्यक्ती जो ब्यक्ती हुन्छ जस्ले समयको उचित प्रयोग गर्दछ।२ देखी २१ तारिक प्रथम भावमा रहने भद्रा पञ्च माहापुरुष योगले जीवनमा प्रयास गर्दा अपुराकार्यहरुले पूर्ण पाउनेछन।शरिरमा केही जोशजागर आउने छ।दैनिकीमा परिवर्तन रहने छ।आफ्नो स्वस्थ्यमा केही बद्लाव आउनेछ।योगा ध्यानमा मन जनेछ।लेखन कला अनी विचारमा परिवर्तन आउनेछ।केही ब्यापार गर्ने साथीहरु ले सफलता प्राप्त गर्ने छन।शिक्षा क्षेत्रमा सफलता मिल्ने देखिन्छ प्रयास गर्दा शिक्षण पेशामा पदउन्नती तथा सम्मन प्राप्त गर्ने योग छ।सन्तान को सुख मिल्ने छ तही पनि १६ तारिक सम्म व्यय स्थानको स्व ग्रही सुर्य कमजोर भएमा केही निराशापन तथा एक्लोपन अवस्य रहनेछ।बिदेशमा एक्लो महसुस रहनेछ गलत निर्णयका करण परिवार दु:ख पाउनेछन ।कुनै पनि कार्य गर्दा गुरुमन्य परिवारको मार्गदर्शन प्राप्त गरेर कार्य गर्नु होला।पञ्चम भाव वाट शनिग्रह को दृष्‍टि सुर्य ग्रह कमजोर रहने भएका ले केही हानी व्यसन अपव्यय मिथ्या भ्रमण भने अवस्य देखिन्छ होसियार रहनुनै तपाईंका लागि उत्तम देखिन्छ।चन्द्रमा र शुक्र ग्रहको आय भावमा युती र केही परिवर्तित ग्रहगोचार ले मामाहरु र ससुराली तर्फवाट केही आभुषण तथा केही महँगो उपहार प्राप्त हुनेछ।केही आर्थिक स्थिथीमा परिवर्तन हुनेछ गरगहना खरिद गर्ने समय रहन्छ तर सरसामन हराउने जोखिम पनि रहेकाले बिचार गर्नुहोला।घरमा नयाँ सन्तान को आगमनले मन मा खुशी दिने छ।सन्तान प्राप्त गर्ने योगपनी रहेकाले ले प्रयास गर्नुहोला।माया प्रेम वैवाहिक जिवन खुशी नै रहन्छ।राहु को प्ररक्रमेश वाट नवम भावमा २३ तारिक पछी बिदेशमा रहनेहरुका लागि दिर्गकालिन बसाइको लागि अवसर  प्राप्त हुनेछ र बिदेश यात्रा को वाटो खुल्ने छ।यो नयाँ घर किन्दा या नयाँ   घरमा प्रबेश गर्दा ६ ८ १२ को स्थिथी वाट टाढा रहनु होला।पित्रृ कार्य को लागि केही समय दिनु पर्दा मन खुशी हुनेछ।पित्रृ कार्य मा गरीब तथा भोका निमुखा को सेवा गर्दा ठुलो पुण्य प्राप्त हुने देखिन्छ २३ तारिक पस्चत।केही कानुन अध्ययन गर्ने हरुका लागि समय राम्रो रहेकले समय को सदुप्रयोग पनि गर्नु होला।मुटुरोगी,दम,रक्तविकार र युरिक एसिड का बिमारीहरुका लागि समय आफु जोगिने समय रहेको छ र केही सरुवा रोग हरुमा बिशेष सवधनी राख्नु होला।३ र ८ हरियो रङ,दक्षिण दिशा र श्री गणेश देव को आराधान गर्नुहोला

तुला
आत्मबिश्वासको कम हुनुनै अन्धबिश्वासको प्रमुख कारण हो त्येसैले जीवनमा आत्माबिश्वास राख्नुस् अन्धबिश्वास हैन।२ देखी २१ तारिक सम्म वुध ग्रहको खर्च र ऋृण को भावमा स्वग्रही रहनले लामो समय देखी रहेको पुरनो ऋृणले दु:ख दिनेछ र त्येस लाई चिक्ता गर्ने समय आएको छ।केही आर्थिक क्षेत्र वाट केही असुलउपर स्वरुप केही अपमान सहनु पर्ने छ तर जीत तपाईं कै हुनेछ।सहयोग गर्न परिवारले साथ दिनेछ साथै दाजु भाई को सहयोग प्राप्त पनि हुनेदेखिन्छ।यो महिना खर्चको वाटोहरु कम देखा पर्ने छ।सन्तान को सफलताले मनमा खुशी तथा गर्व गराउने छ।शनिग्रह को चतुरुस्थान केन्द्र सुख भाव र राहु ग्रह को नवम भावमा रहनाले यो महिना बिदेशमा सेटल्मेन्टका कार्यहरुमा सफलता मिल्ने छ।अपुरा कार्य हरु पूर्ण हुनेछन।साथीभाई मित्र छरछीमेकीको सहयोग प्राप्त हुनेछ।शनिग्रह को शस योगले कुनै पनि भुमी वहान सुख प्राप्त गराउने छ।आमा को बिशेष ख्याल गर्नु होला।राहु कारक र भाग्य भई पित्रृ कार्य को लागि केही समय दिनु पर्दा मन खुशी हुनेछ।पित्रृ कार्य मा गरीब तथा भोका निमुखा को सेवा गर्दा ठुलो पुण्य प्राप्त हुने देखिन्छ २३ तारिक पस्चत।यो महिना कुनै पनि व्यापार बिजनेस को डिल गर्न महिला सहकर्मी को सहयोग प्राप्त गर्नुहोस्।तर केही समय पर्खिदा राम्रो अवसर र धन प्राप्त हुनेछ व्यपारिक घरहना को लागि।सप्तम रुचक राजयोग निर्माण भए पनि केही वैवाहिक जीवनमा ठुलो समस्या आउन सक्ने भएकाले कम बोल्नु होला। एकअर्का को भावनालाई सम्मन गर्नुहोला अन्यथा वैवाहिक जीवन पारपाचुके सम्म पुग्ने छ।केही अन्तरजातिया विवहा र समलिङी सम्बन्धले सामाजिक सहयोग प्राप्त गर्ने समय रहेको छ।आफ्नो कुरा गोप्य नै राख्नु होला अन्यथा केही समस्या निम्तिन सक्नेछ।२३ तारिक अगाडि मेडिसिन को खोज अनुसन्धान गर्ने ब्यक्तीहरुका लागि राम्रो गुरु दिब्य प्राप्त हुनेछ प्रयास गर्नुहोला।साथसाथै आफ्न भाई बहिनी दिदी दाजु विचमा राम्रो सम्बन्ध राख्नुहोस।विध्याका लागि केही अवरोध आउने भएकाले केही आफ्नो समय अध्ययनमा दिनुपर्ने देखिन्छ र महिना को अन्त्यतिर अनिन्द्रा र मनसिक तनाव देखिने भएकाले योगा ध्यान तिर र शारिरिक कसरतमा ध्यान दिनुहोला।खनपिन मा बिशेष ध्यान दिनु होला।मध्यपान तथा धुम्रपान वाट टाढा रहनु होला। फर्निचार तथा काठ व्यवसाय ले ठुलो फडको मर्ने छ।र महिना को अन्त्य तिर केही पारिवारिक यात्राा पनि देखिन्छ।२ र ७ अंक सेतो रङ पश्चिम दिशा र श्री दुर्गा माता को आराधान गर्नु होला।

वृश्चिक
दु:ख र सुख जिन्दगीको प्रयावाची शब्द हुन एही मुल सार ले नै जीवन जिउन सिकाउछ मेहेनत गर्न र आत्मबिश्वास दिलाउछ।१ देखी २१ तारिक सम्म स्वग्रही वुध ग्रह आय स्थान रहनु र कुनै पनि परिवर्तित ग्रहगोचर को दृष्‍टि नरहने कारणले तपाईं को यो महिना आर्थिक स्थिथी मजबुत रहने छ।सवै प्रकारका आर्थिक मामिलाहरु सफल हुनेछन।केही ब्यक्तीहरु ले सुझवुझका साथ गरीएका सियरबजारको लगनी सफल हुनेछन।केही आर्थिक सफलता प्राप्त हुनेछ।मसिनरी कार्य वहान सुख र केही सम्पत्ति जोडीने समय रहेको छ।तर केही आफ्नो जिम्वेवारी प्रती केही सचेत हुनुपर्ने देखिन्छ।नया काम पाउनु को साथै काममा नयाँ भूमिका प्राप्त हुनेछ।व्यपारिक साझेदरीमा ठुलै सफलता मिल्ने छ। २३ तारिक पछी वक्रगत रुपमा केतु ग्रह ले गुरु ग्रह को साथ वाट प्रथम भावमा रहना ले २३ तारिक पछी नयाँ घर को प्रबेश उत्तम देखिन्छ।घरमा केही मंगलिक कार्यका साथै केही पित्रृ कार्यमा आफ्नो मन जनेछ।केतु को प्रथम भाब को स्थिथी र राहु अष्टम भाव वाट चन्द्रमा मुक्त हुँदा २३ तारिक अगाडि केही स्वस्थ्य स्थिथी कमजोर भए पनि त्येस पस्चात केही स्वस्थ्य मा सुधार हुनेछ।मनको दोधारपन हट्नेछ।केही आफ्नो जीवनसँगनी सँगको विवाद सम्य हुनेछ।आमाको स्वस्थ्यमा सुधारले मन खुशी हुनेछ।यो महिना बिशेष सरुवा रोग वाट सावधान रहनुहोला अन्यथा केही ठुलै समस्याको शिकार हुनुपर्ने देखिन्छ।१६ तारिक सम्म ग्रहका राजा सुर्यदेवको ठुलो कृपा रहनेछ।पिताको माया सम्मन र सहयोग प्राप्त हुनेछ।सरकारी सेवाको प्रबेशमा सफलता मिल्नेछ।सामाजिक कार्य तथा समाजकल्यणका काम वाट सामाजिकरुप्मा ठुलो सम्मन मिल्ने पकै देखिन्छ।२३ तारिक पस्चात चै केही ब्यपार गर्नेहरु ले असफलता प्राप्त गर्ने छन।फुड व्यवसाय तथा पशुपालन ले चै भने सफलता प्राप्त गर्नेछन।महिनाको अन्त्यतिर दाजुभाई सँग राम्रो सम्बन्ध रहन केही प्रयास गर्नुहोला अन्यथा ठुलो विवाद रहनसक्छ पैत्रिक सम्पत्तिमा यो महिना हतार नगरदा नै उत्तम हुनेछ।लमो यात्रा महिनाको अन्त्यतिर गर्दा बिशेष सवधनी राख्नु होला।पढइ तथा अध्ययन यो महिना केही विचलित हुनेछ।माया प्रेमको सवालमा हतारमा गरेको निर्णय गलत सावित हुने देखिन्छ सवधान रहनु होला।र यो महिना कुनै प्रकारवाट सरकारी अनुधान प्राप्त हुने शुभ योग परेकाले प्रयास गर्दा सफलता भने अवस्य मिल्ने छ।१र८ अंक रातो रङ पूर्व, उत्तर दिशा र श्री हनुमानदेव को आराधाना गर्नुहोला।

धनु
जाव तपाईं आफ्नो आतित र आउने भविस्य को कुरा लियर चिन्तित हुनुहुन्न तव तपाईं सफल हुनुहुनेछ।२ देखी २१ तारिक सम्म कर्म भावमा भद्र योग रहना ले मेनेज्मेट खुबीका करणले कार्य स्थलमा आफ्नो योगदानको कदर हुने समय रहेको छ।ई कमर्श र आइ टि क्षेत्रमा काम गर्ने ब्यक्तिहरु को लागि समय राम्रो रहेकोछ।खोज अनुसन्धानमा दिर्गकालिन फाईदा हुने मुलमन्त्र प्राप्त हुनेछ।पिताको पदउन्नती हुनेछ।र मन सम्मान वाट प्राप्त रकम गरीब निमुखको सेवामा समर्पित गर्नु तपाईंका लागि राम्रो हुनेछ।प्रथम भावमा रहेको गुरु केतु को युती र सप्तम राहु को प्रथम दृष्‍टि ले २३ तारिक सम्म केही वैवाहिक जीवनमा केही दु:ख दिने र सन्तान को चोटपटकको सम्भावना पूर्ण देखिएकले केही सवधान रहनु होला।केही आसाय सेवामा काम गर्ने ब्यक्ती हरुले केही सवधनी राख्नु होला अन्यथा केही कनुनी कुरा झमेलाका साथै कार्यस्थलमा केही अफ्जस रहनेछ र केही दिर्गकालिन समस्या आउन सक्ने देखिन्छ।र कार्यस्थलमा चोटपटकको पनि सम्भावना देखिन्छ होसियार रहनु होला।१६ तारिक पछी जब सुर्य ग्रह अष्टम अनी धन स्थान वाट शनिग्रहको सप्तम दृष्‍टि अती मारक स्थिथीमा रहन्छ केही सरकारी सेवामा काम गर्ने ब्यक्तीहरु लाई अभियोग लागि जेल जीवन र कनुनी प्रकृया वाट गुज्रिनु पर्ने देखिन्छ।आकस्मिक धनलाभ रहेपनी खर्च र ऋृणले गर्दा दिर्गकालिन रहदैन।यो महिना सपाटी जस्ता कार्य नगरदा सम्बन्ध आज मजबुत रहनेछ।प्रेम सम्बन्ध तथा वैवाहिक सम्बन्धका लागि यो महिना केही सम्यम्ता अपानाउनु होला अन्यथा ठुलो दुघटना को सम्भवनना लाई पनि केही ग्रह्गोचर ले अंकलन गरेको देखिन्छ।विदयाका लागि र विदयार्थीका लागि यो महिना सफलहुने समय रहेको छ।स्वस्थ्य को हकमा केही अप्रेसनको योग परेपनी सफल रहनेछ।हावापानी आगो वाट आफ्ना वालवालिका लाई टाढा राख्नुहोला।९ र १२ अंक पहेलो रङ उतर पुर्व दिशा र श्री विष्णु नारायण आराधाना गर्दा शुभफल प्राप्त हुनेछ।

मकर
आतितमा गरेको आफ्नो गल्तीमात्र आफुले सुधार गरियो भने पनि जीवन सुन्दर रहनेछ।प्रथम भावमा महत्वपूर्ण शशयोग निर्माण र सुख भावमा मंगल् रुचक राजयोगले यो महिना जीवनमा धेरै ब्यक्तीहरु जोडीन आउनेछन जस्ले तपाईं को जीवन पूर्णता पाउने छ। माया प्रेम सम्बन्धमा खुशीयाली र सद्भव प्राप्त हुनेदेखिन्छ।मातापिता र दाजुभाई को सहयोग प्राप्त हुनेछ।परिवारको भन्दा साथीभाइहरु को सहयोग खोज्दा धोखा मिल्नेछ बिचार गर्नुहोला।दिदीवहिनी सँग केही समय सम्यमित रहनुहोला।वहिनी लाई माया दिदी लाई आदर गर्नुहोला।यो महिना रिसका कारण ले धेरै महत्वपूर्ण अवसर गुमाउनु पर्ने देखिन्छ शनिको केही योग निर्माण गरे पनि मेहेनत नगरनु र आलस्यता गर्दा वनेका कामहरु आफ्नै कारणले आफ्नो हात वाट गुम्नेदेखिन्छ।२३ तारिक पछी आफ्नो कार्य स्थलमा नयाँ कामदार को प्रबेशले काम गर्ने बातावरण रहनेछ र सहयोग पनि प्राप्त हुने देखिन्छ। गुरु ग्रह परिवर्तित योगका कारण ले २ देखी २१ तारिकमा कुनै पनि सरसापट फाईदा हुनेदेखिदैन।आर्थिक करोवार सुन्य रहने देखिन्छ।तर चतुरुस्थान को रुचक योग मार्फत रेयल एस्टेट क्षेत्रमा काम गर्ने ब्यक्तीहरुको लागि महिनाभरी नै उत्तम देखिन्छ नयाँ प्रकारका ब्यक्तीहरु सँग जोडीनाले दिर्गकालिन फाईदा रहने छ।गोसरी स्टोर र कृषि व्यवसाय गर्ने केही राम्रो रहने छ भने मस्य र मासु व्यवसाय मन्दी देखिने छ।कानुनी कुरामा तपाईं को जीत हुने देखिन्छ।यो महिना केही पारिवारिक सम्पत्तिको भागबन्डा तथा आर्जन गर्ने समय रहेको छ। ससुराली र माइती को हकमा केही दु:खद खवरले मन दुखी वनाउने छ।च्न्द्रमा सुर्य को ग्रहण दोश केही आफ्नो र पारिवारिक सदस्यले साथै आफ्नो जीवनसाथी को स्वस्थ्यमा बिशेष सवधनी राख्नु होला। वुध ग्रह भाग्य भावमा रहनाले विद्वान गुरु हरु को लागि समय राम्रो रहेको छ।धेरै ठुलो उपाधीका लागि आफुलाई प्राप्त हुँदा मन खुशीहुनेछ।घर गाडी प्रप्ती यो महिना पनि यथावत रहने छ।अष्टम सुर्य चन्दमा को युती ले टाइफाईड मलेरिया र सरुवा रोग को शिकार रहने सम्भावना देखिन्छ प्रयास गर्नुहोला भिडभाडमा नजानु र मस्कको उचित प्रयोग गर्नु होला।

कुम्भ 
जव योग हुँदैन जिन्दगीमा प्रयोग भन्ने शब्द पनि छ भनेर प्रयास जसले गर्छ त्यो ब्यक्ती सफल हुनेछ।२ देखी २१ तारिक सम्म वुध ग्रह आयु भावमा रहनु राहु सन्तान र शिक्षा भावमा।गुरु केतु चन्णल दोष २३ तारिक सम्म र १ देखी २७ सम्म शुक्रग्रह को सम्बन्ध चन्द्रमा सँग युती वनाइ रोग शत्रु भावमा रहनेछ।१६ तारिक सम्म सुर्य ग्रह पतीपत्नी र ब्यापार भावमा रहनेछ।केही समयको लागि आकस्मिक धान लाभ भए भने द्रिगकालिन रहन मुस्किल रहनेछ।केही चिसो सम्बन्धी समस्याले सताउने छ। घाटीको दु:खइ र टाइफाईड जस्ता समस्याले सताउने भयकाले केही सवधानी रहनु होला। स्व ग्रही वुधग्रह रहेपनी विदेश यात्रामा रोकावाट र लामो यात्रा को लागि केही सवधानी रहनुहोला।यो महिना केही वैवाहिक जीवनका लागि केही राम्रो प्रयास रहने देखिन्छ।शत्रुहरु सल्बलाउने छन तर जीत तपाईंकै हुनेछ।केही दैनिकी खुद्रा ब्यापार गर्नेहरुको लागि समय राम्रो देखिन्छ तर ठुलो साझेदारी को ब्यापारमा केही असहज धोका रहने समय छ।प्रेम जीवन र भविस्यप्रती केही चिन्ता थपिने छ।माताको स्वस्थ्यमा बिशेष ध्यान दिनुहोला।परिवारमा केही अप्रिय समाचारले मन दुखी रहनेछ।शनिग्रह को सप्तम दृष्‍टि चन्द्रमा कमजोर रहने छ र मनमा धेरै कुरा खेल्नेका साथै सम्बन्धमा शन्का गर्ने वानीले गर्दा केही तनाव थपिने छ।टेक्निकल,नुर्सिङ र मेडिसिनका विद्यार्थीले केही अवसर प्राप्तगर्ने छन र अध्ययनमा पनि सफलता देखिन्छ।सन्तानको सवालमा यो महिना केही हतार नगरनु होला र आफ्नो जेठो सन्तान ले केही दु:ख दिने समय रहेकोले होसियार रहनुहोला।दाजु भाई दिदीवहिनी सँग को सम्बन्ध राम्रो रहनेछ एकअर्कामा सहयोग प्राप्त हुनेछ।बिशेषगरी आफ्नो कुरा गोप्य नै राख्नु होला गुप्त शत्रु सल्बलाउने र समस्या पार्न हात धोएर पछी लाग्नेछन।२३ तारिक अगाडि आर्थिक पाटोमा केही कसरत गर्नुपर्ने देखिन्छ।केही नोकशान घाटा र अनावश्यक कुरामा खर्च र ऋृण बड्ने छ। १० र ११ अंक कालो रङ पश्चिम दिशा र शिव जी (रूद्र स्वरूप) को आराधाना गर्नु उत्तम मानिन्छ।
मीन
आफ्नो आशा र लक्ष्य सधै शिरोपर गर्नुहोस् जीवनमा कहिले निराशापन हुँदैन।२ देखी २१ तारिक सम्म वुधग्रह सप्तम स्थानमा वनाउने छ भद्र योग शनि रहने छ आय भावमा।शुक्र र मंगल् सँग रहनेछ दृष्‍टि।१६ तारिक सम्म स्वग्रही सुर्य ले देखाउने छ वद्लाव। राहु सुख भावमा रहनेछ भने २३ तारिक पछी गज्केशरी योग रहनेछ।केतु को भाग्य स्थानमा परिवर्तन हुनेछ।सुरवातमा नै ठुलो सफलता मिल्ने देखिन्छ आफुले रोजेको काम प्राप्त हुनेछ।आइटी र ई कर्मश मा लगानी गर्नेहरु ले सफलता प्राप्त गने देखिन्छ।मनमा खुशी प्राप्त हुनेछ।वोली को KARMI गर्दा सवैको मन जित्न सकिनेछ।रेडियोकर्मी र फ्लिमकर्मी सवैले सकेको प्रयास गर्नुहोला खेरजादैन।बिदेशमा गरिने कुनै पनि सेटल्मेन्टका प्रयासहरु २३ तारिक अगाडि गर्दा केही सफलता मिल्नेछ। आफ्नो घर स्थानवाट टाढाको र विदेशको यात्रामा सफलता मिल्ने देखिन्छ।प्रेम सम्बन्धमा राम्रो बातावरण रहने छ।रमाइलो यात्राको लागि प्रस्तव आउनेछन।घरमा पुत्रीलाभले मनमा खुशी परिवारमा खुशी रहनेछ।फेशन र हियर डेसरको अध्ययनमा सफलता मिल्नेछ।सुर्यको परिवर्तित योगले आफ्नो विचारमा ठुलो वद्लाव आउने छ। धुम्रपान र मध्यपानले भने केही असर भने पकै देखिन्छ।आफ्ना सबै विरोधीहरु किनारा लाग्नेछन।कनुनी कुरामा सफलता मिल्ने छ।नया घर तथा नयाँ गाडी किन्ने अवसर प्राप्त हुनेछ प्रयास गर्नुहोला।२३ तारिक केतु वक्रगत रुपमा भाग्य स्थानमा परिवर्तन हुनेछ र भन्नेछ गजकेशरी राजयोग र सम्पूर्ण रुपमा विरोजगारी को समस्या वाट केही हद सम्म समय साथ् दिनेछ।नया जागिर प्राप्त हुनेछ।ब्यापारमा अन्तिम हप्ता फाईदा रहनेछ।स्वस्थ्य भने यो महिना राम्रो रहनेछ तर पानी केही मात्रा पिउने कोसिश गर्नुहोला।भाग्यले साथ दिनेछ।९ र १२ अंक पहेलो रङ उत्तर दिशा र श्री विष्णु नारायण को आराधाना गर्नुहोला।
ज्यो. राजु शर्मा भेटवाल

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 
    २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    लोकप्रिय

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    झुक्किएर पनि भिन्डीसँग यी कुरा नखानुहोस्, नत्र हुन सक्छ समस्या

    राष्ट्र बैंकको कडाइ : चेक बाउन्सपछि ५ दिनमै कालोसूचीमा

    नवलपुरमा बाघको आक्रमणबाट एकजना घाइते

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    • झुक्किएर पनि भिन्डीसँग यी कुरा नखानुहोस्, नत्र हुन सक्छ समस्या
    • राष्ट्र बैंकको कडाइ : चेक बाउन्सपछि ५ दिनमै कालोसूचीमा
    • नवलपुरमा बाघको आक्रमणबाट एकजना घाइते
    • मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.