एलिजा गौतम र पल साहको अर्को दमदार गित
जानकारी केन्द्र
२०७७, भाद्र, १४
काठमाडौँ, १४ भाद्र । पछिल्लो समय म्युजिक भिडियोमा निकै नै व्यस्त नायिका एलिजा गौतमको अर्को “अटो पिठो खाइन्छ …” बोलको दमदार गित सोमबार बजारमा आउने तयारी रहेको बताइएको छ ।
चर्चित नायक पल साह सग नायिका एलिजको जोडदार अभिनय रहेको उक्त गितमा निशान भट्टराई र सोनीका लामाको स्वोर रहेको छ भने म्युजिक दिपक शर्माको रहेको छ । यस्तै उक्त गितमा कोरियोग्राफी गम्भीर बिष्टको रहेको छ भने क्यामरामा राम केसी रहेका छन ।
“अटो पिठो खाइन्छ …” बोलको म्युजिक भिडियोको डाइरेक्स्न भने टेकेन्द्र शाहले गरेका छन । सो गित LimelightNepal युट्युब च्यानल मार्फत आउने बताइएको छ ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

