एलिजा गौतमको गीतमा ऋषि धमलाको शानदार ‘ईन्ट्री’ (भिडिओसहित)पल,दुर्गेश र सुधिरको जोडदार अभिनय
जानकारी केन्द्र
२०७७, आश्विन, २३
काठमाडौं, २३ असोज । चर्चित नायक पल शाह, नायिका एलिजा गौतम, दुर्गेश थापा र अहिलेका चलेका मोडल सुधिर श्रेष्ठ अभिनित ‘किन यस्तो भो’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । शुभ मिडियाको प्रस्तुति रहेको उक्त गीत सरोज ओलीको रचना हो । दीपक शर्माको संगति रहेको गीतमा दुर्गेश थापा, डेभिड शंकर र बेनिशा पौडेलको स्वर रहेको छ ।
भूपेन्द्र अधिकारीको सम्पादन, नवराज उप्रेतीको छायाँकन र सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको गीतको छायाँकन त्रिपुरेश्वरस्थितु दशरथ रंगशालामा गरिएको हो । भिडिओको निर्देशनपनि सरोज ओलीकै छ । गीतको अन्त्यतिर चर्चित पत्रकार ऋषि धमलाको पनि अपिरिएन्स देख्न सकिन्छ । भिडिओमा पूर्व राष्ट्रिय फुटबलर हरि खड्का कोचको भूमिका देखिएका छन् ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

