कोरिया, श्रीलंका र इजिप्टका लागि को को भए राजदूतमा सिफारिश
जानकारी केन्द्र
२०७७, मंसिर, २३
काठमाडौं, २३ मंसिर । मन्त्रिपरिषद्को बैठकले तीन देशको राजदूतमा नाम सिफारिश गरेको छ । आज बसेको बैठकले श्रीलंका, कोरिया र इजिप्टका लागि नाम सिफारिश गरेको हो ।
सरकारका एक मन्त्रीका अनुसार श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, इजिप्टका लागि निर्मलराज सुवेदी र कोरियाका लागि डा. कृष्णचन्द्र शर्माको नाम सिफारिश भएको हो । उनीहरुको नामबारे संसदीय सुनुवाई समितिमा जानेछ ।
सम्बन्धित समाचार
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


