नागरिक लगानी कोषको लिलामी शेयरमा आजसम्म आवेदन दिन सकिने
जानकारी केन्द्र
२०७७, चैत्र, १
काठमाडौं, १ चैत्र । नागरिक लगानी कोषको अवितरण हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । ३ लाख ५४ हजार १५०.०५ कित्ता सर्वसाधारणतर्फको साधारण हकप्रद शेयर लिलामीमा विक्रि खुल्ला गरेको कोषले जनाएको छ । कम्पनीले पुस २८ गतेदेखि १९ गतेसम्म शेयर लिलामी बिक्रिमा ल्याएका थियो । तर तोकिएको जति बिक्रि हुन सकेको थिएन् । १ सय रुपैयाँ न्युनतम मुल्य तोकिएको हुनाले सो भन्दा धेरै मुल्य अंकित गरेर बोलकबोल गर्नुपर्ने हुन्छ । शेयर खरिदको लागि बोलकबोल पेश गर्दा १० कित्तादेखि सबै कित्तासम्म माग गर्न सकिने कम्पनीले जनाएको छ ।
शेयर तथा विक्रि प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग रहेको यस कम्पनीको बोलपत्रमा नागरिक लगानी कोषको कार्यालय र राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ ।
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
