• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, भदौ २८, २०८२
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

२०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ८. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ९. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

  • १०. प्रचण्ड निवासमा आगजनी

संसद् भवनमा रेकर्ड भएका अश्लील भिडियो सार्वजनिक

एजेन्सी । अष्ट्रेलियाको संसद् भवनमा यौन गतिविधिमा समावेश एक सरकारी कर्मचारीको तस्बिर र फोटो सार्वजनिक गरिएको छ । सार्वजनिक भएको भिडियोमा देखिए अनुसार एक अधिकारीले महिला सांसदको डेस्कमा यौनजन्य गतिविधि गरिरहेको देख्न सकिन्छ ।

प्रधानमन्त्री स्कट मोरिसनले उक्त भिडियोलाई ‘अपमानजनक’ बताएका छन् । यसअघि एक महिलाले संसद भवनमा आफूमाथि यौन शोषण गरिएको र सरकारसँग विभिन्न महत्वपूर्ण व्यक्तित्वहरुको जानकारी हुँदासमेत आरोपीमाथि कुनै कारवाही नभएको आरोप लगाएकी थिइन् ।

ब्रिटानी हिगिङ्ग्सले आफूलाई एक सांसदले संसद भवनभित्र सन् २०१९ को मार्चमा यौन उत्पीडन गरेको र यसबारे प्रहरीलाई नभन्न दबाब दिइएको आरोप लगाएकी थिइन् ।

यी नयाँ भिडियोलाई एक पूर्व सरकारी कर्मचारीले अष्ट्रेलियाली मिडियालाई प्रदान गरेका हुन् । अष्ट्रेलियाका पत्रिका द अष्ट्रेलियन र च्यानल टेनले संसद भवनभित्र भएका यौनजन्य गतिविधि जारी गरेका हुन् । भिडियो एक ह्विसलब्लोअरको तर्फबाट लिक गरिएको हो ।

भिडियो सार्वजनिक भएपछि अष्ट्रेलियाका महिला सांसद र सर्वसाधारणको तर्फबाट सरकारको विरोध एकपटक पुनः तात्तिएको छ । सरकारले समयमा नै कारवाही नगर्दा मानिसहरु रिसाएका छन् ।

टम नामका ह्विसलब्लोअरले अष्ट्रेलियाको मिडियासँगको कुराकानीमा सरकारी कर्मचारी र सांसदले प्रार्थना गर्ने कोठालाई यौन सम्बन्ध स्थापित गर्नका लागि प्रयोग गर्ने गरेको जानकारी दिए । उनले संसद भवनभित्र सांसदका लागि यौनकर्मी ल्याउने गरेको खुलासा गरे ।

टमका अनुसार कर्मचारीको एक समूहले एक–अर्काका नीजि तस्बिर सेयर गर्ने गर्दथे । उनले भने, ‘यो संस्कृति बनेको थियो जहाँ पुरुषले जे चाह्यो त्यहि गर्न सक्थे ।’

यद्यपि, टमले आफूलाई कुनै पनि सांसदले कानून तोडेको जस्तो नलागेपनि नैतिक रुपमा उनीहरु पतित भइसकेको बताएका छन् । भिडियो सार्वजनिक भएपछि एक सहयोगीलाई तत्काल हटाइएको छ ।

सरकारले थप कारवाही अघि बढाउने जानकारी दिएको छ । क्याबिनेट मन्त्री करेन एन्ड्रुजले अब आफू थप मौन बस्न नसक्ने बताएकी छिन् । महिला मामिलाकी मन्त्री मेरिस पेनले संसद भवनको ‘वर्कप्लेस कल्चर’ को विषयमा अनुसन्धान हुनुपर्ने बताएकी छिन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकारले सामाजिक सञ्जाल बन्द गर्नुपर्ने यस्तो रहेछ कारण
    सरकारले बन्द गर्ने निर्णय गरेपछि सम्पर्कमा आयो फेसबुक
    अमेरिकाबाट थप ३७ नेपाली नागरिक डिपोर्ट, आज चार्टर उडानमार्फत ल्याइने

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

    ताजा

    रवि लामिछाने आजै कारागार फर्किने

    २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • रवि लामिछाने आजै कारागार फर्किने
    • २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    • जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने
    • रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.