बंगलादेशमा १० जनालाई मृत्यूदण्ड
बंगलादेशमा अदालतले १४ जनालाई मृत्यूदण्डको सजाँय सुनाएको छ। उनिहरुलाई सन २०००मा बंगलादेशका प्रधानमन्त्री शेखहसिनालाई मार्न लागेको अभियोग लगाईएको छ।
मृत्यूदण्ड पाउनेहरु प्रतिबन्धित हकरतउल जिहाद उल अल ईस्लामी हुजीका सदस्यहरु हुन। उनिहरुलाई स्थानीय गोपालगन्जको कोटालिपरामा ७६ केजीको बम बिष्फोट गराउने योजना बनाएको अभियोग लगाईएको छ। उनिहरुले सन २ हजारको जुलाई २२ तारिखका दिन प्रधानमन्त्री हसिनाले संबोधन गर्ने भनिएको शेख लुटफोर रहमान आईडियल कलेजमा बिष्फोट गराउने लक्ष्य राखेको जनाईएको छ। तर कार्यक्रम हुनु १ दिन अघिनै बम फेला परेको थियो। अर्को ४० केजी तौलको बमपनि कलेज परिसरमा फेला परेको थियो।
सन १९७१ मा बंगलादेशका राष्ट्रपिता शेखमुजिबर रहमानतथा उनका परिवार आतंकारी हमलामा मारिएका थिए। उनकि छोरी प्रधानमन्त्री शेखहसिना १९८१ मा आफ्नो मुलुक फर्किएपछि २० पटक मार्ने प्रयास भैसकेको छ।
अदालतले आतंककारीहरुले सन २००० को जुलाईमा प्रधानमन्त्री शेखहसिना र उच्चतहका सांसदहरुलाई मार्ने योजना बनाएको जनाएको छ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
