Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

‘प्रधानमन्त्रीलाई के काे खतरा ?’

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७७, चैत्र, १८
‘प्रधानमन्त्रीलाई के काे खतरा ?’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेपालको सुरक्षा क्षमतामाथि प्रश्न उठेको बताए । प्रतिनिधि सभाको सून्य समयमा बोल्दै बडूले यस्तो बताएका हुन् ।

‘गम्भीर सुरक्षा खतरा रहेको र आफूमाथि कुनैपनि बेला आक्रमण हुने सार्वजनिक अभिव्यक्ति दिनुभएको छ, नेपालको सुरक्षा क्षमतामाथि प्रश्न उठ्ने गरैजिम्मेवार, असत्य र बनावटी अभिव्यक्ति किन दिनुभयो, यसबारे स्पष्टिकरण आउनुपर्छ’, उनले भने,’प्रधानमन्त्री संसद्मा नआउनुको कारण उहाँमाथिको सुरक्षा खतरा नै हो कि उहाँले नैतिक खतराको महसुस गरिरहनुभउको हो ?’

Top Changing Nepal

युट्युब सट्स