• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

सरकारको अन्तराष्ट्रिय बेईजेत: अमेरिकाले भन्यो नेपाल सरकारले नै नागरिक बेपत्ता बनायो

काठमाण्डौ: अमेरिकाले नेपाल सरकारबाटै नागरिकहरुमाथि गम्भीर मानव अधिकारका घटना भएको प्रतिवेदन सार्वजनिक गरेको छ । अमेरिकी विदेश मन्त्रालयले एक प्रतिवेदन सार्वजनिक गर्दै सरकारी अधिकारीहरुबाटै नागरिकमाथि दमन गरेको तथ्य सार्वजनिक गरेको छ ।
सरकारले व्यक्तिमाथि अत्यधिक बल प्रयोग गरेर हत्या गर्ने, प्रहरी नियन्त्रणमा मानिसहरुको ज्यान जाने, वेपत्ता पार्ने, यातना दिने लगायतका गम्भीर मानव अधिकार हननका घट्ना भएको प्रतिवेदनमा उल्लेख छ । ‘नेपालमा अभिव्यक्ति स्वतन्त्रता, प्रेस तथा इन्टरनेट लगायतमा बन्देज, शान्तिपूर्ण भेलामा रोकावट बढाइयो’, प्रतिवेदनमा उल्लेख छ ।

अमेरिकाले नेपालमा शरणार्थी र मुख्यतः तिब्बती शरणार्थीमाथि बन्देज बढाएको, घटनामा संलग्न अधिकारीलाई जवाफदेही नबनाएको, हालैका वर्षहरुमा भएका विरोध प्रदर्शनमा अत्यधिक बल प्रयोग गरेको, त्यस्ता घटनामा संलग्न सुरक्षाकर्मी र द्वन्द्वका बेला मानवअधिकार हनन गर्नेलाई जवाफदेही नबनाएको अमेरिकाले आरोप लगाएको छ । प्रतिवेदनको नेपाल रिपोर्ट–२०२० नामक खण्डमा गत जुन १० मा धनुषा प्रहरीको हिरासतभित्रै मृत्यु भएका दलित शम्भु सदाको घट्नालाई गैरन्यायिक हत्याका रुपमा उल्लेख गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट नेपाली सेनाले जुलाई १६ मा २४ वर्षे राजकुमार चेपाङ र अन्य ६ जनालाई नियन्त्रणमा लिई यातना दिएर छाडेको र उनको सोहि कारण पछि मृत्यु भएको भन्ने आरोप समेत प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, जुन २०१९ मा सर्लाहीमा मारिएका विप्लव माओवादीका जिल्ला नेता कुमार पौडेललाई सरकारले हत्या गरेको आरोप अमेरिकाको छ ।

नेपालमा मानवअधिकारको अभ्यास नामक सन् २०२० को वार्षिक प्रतिवेदनमा नागरिक अधिकारको सम्मान, अभिव्यक्ति स्वतन्त्रता, इन्टरनेट स्वतन्त्रता, प्राज्ञिक स्वतन्त्रता तथा सांस्कृतिक गतिबिधि, शान्तिपूर्ण भेला गर्ने, संगठित हुने स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, शरणार्थी तथा राज्यविहीन नागरिकको स्वतन्त्रता, राजनीतिक स्वतन्त्रता, निर्वाचन अभ्यास, सरकारमा पारदर्शिता तथा भ्रष्टाचार, मानव वेचविखन, जातीय अधिकार, श्रमिक अधिकार बालअधिकार, कार्यथलोको अवस्था, लगायत शीर्षक, उपशीर्षकमा तत्सम्बन्धी विषय तथा घट्नाक्रमका विवरण र व्याख्याहरु गरिएको छ ।

गम्भीर दुर्व्यवहार गर्न को लागी मुख्य कुटपिट, कबुली जबरजस्ती गर्न नेपाल मानवअधिकार समूह एएफले यो पनि रिपोर्ट गरेको छ कि कानून प्रवर्तनकर्मीहरूले उल्लंघनकर्तालाई अमानवीय र अपमानजनक उपचारको अधीनमा राखेका अमेरिकी प्रतिवेदनमा उल्लेख छ ।

अमेरिकाले नेपाली सुरक्षाकर्मीहरुले घटना कबुल गराउन कैदीहरुलाई अत्याधिक यातना दिने गरेको आरोप लगाएको छ । एएफको रिपोर्टअनुसार सन् २०१९ मा अन्तर्वार्ता लिएका एक हजार पाँच जना कैदी मध्ये १९ प्रतिशतले कुनै न कुनै प्रकारको यातना पाएको बताएका थिए । ९यो संख्या महिलाहरू ९२६.३ प्रतिशत र किशोर थुनामा रहेका ९२४.५ प्रतिशत बीचमा बढी थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश
    अमेरिकाले ‘डीभी लटरी’ कार्यक्रम गर्‍यो स्थगित
    बढ्यो आज सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    आज : नेप्से बढ्यो कि घट्यो ?

    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    • २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • आज : नेप्से बढ्यो कि घट्यो ?
    • नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
    • बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.