मुक्तिनाथ विकास बैंकको डिबेन्चर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त
जानकारी केन्द्र
२०७७, चैत्र, २३
काठमाडौं: मुक्तिनाथ विकास बैंक लिमिटेडले जारी गरेको ऋणपत्र डिबेन्चर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त भएको छ । बैंकले १ हजार अंकित दरका १२ लाख ५० हजार कित्ताले हुन आउने १ अर्ब २५ करोड बराबरको ‘मुक्तिनाथ डिबेन्चर २०८४ र ८५’ निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । डिबेन्चर बिक्री प्रबन्धक सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्म राज चालिसेले हस्ताक्षर गरे ।
सम्बन्धित समाचार
सुनचाँदीको मूल्यमा वृद्धि, नेपाली बजारमा आज कति पुग्यो भाउ ?
सुनको मूल्य एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँले वृद्धि
बुधबार नेप्से ८.६६ अंकले उकालो, २६४७.६१ बिन्दुमा कारोबार
सुन र चाँदीको मूल्यमा भारी गिरावट, सुन तोलामा ६५ सय र चाँदी १०५ रुपैयाँले घट्यो
निरन्तर घटेको सुनको भाउ आजभने तोलामा ४ हजार ८ सय रुपैयाँले वृद्धि
नेप्सेमा ७ अंकभन्दा बढीको गिरावट, कारोबार रकममा भने सामान्य सुधार
ट्रेन्डिङ
शाखा अधिकृत र नासु बन्न चाहने युवाका लागि तयारी कक्षा सुरु गर्ने सरकारको तयारी ,आवेदन प्रक्रिया सुरु
करार कर्मचारी र राहत तथा अस्थायी शिक्षकलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने सरकारको तयारी
काठमाडौँ महानगरले टुर अपरेटर र केयरगिभर तालिम सञ्चालन गर्ने ,आवेदन खुल्ला
मात्र ९.९९ लाखमै फ्ल्यागसिप जीएसी आयोन भी घर लैजान सकिने, ११ वर्षको वारेन्टीसहित विशेष योजना सार्वजनिक
स्वास्थ्य बिमाको उपचार सेवा अब मोबाइलमा डिजिटल कार्ड देखाएरै लिन सकिने
