तोलामा ७०० ले बढ्यो सुनको मूल्य
बैशाख ४। नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ । साताको अन्तिम कारोबार दिन शुक्रवार पनि नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य बढेको छ । स्थानिय बजारमा अघिल्लो कारोबार दिन अर्थात् बिहीवार ३०० ले बढेको सुनको मूल्य शुक्रवार ७०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला ९० हजार ५०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ८०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला ७०० ले बढेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजारमा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला ८९ हजार ३५० मा कारोबार भएको थियो ।
यस्तै, शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीवार प्रतितोला एक हजार २९० मा कारोबार भएको चाँदी शुक्रवार एक हजार ३०० खरीदविक्री भइरहेको छ । बिहीवारको तुलनामा शुक्रवार चाँदी १० ले बढेको हो ।
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
