Jankari Kendra
२३ आश्विन २०८३, शुक्रबार

तोलामा तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, बैशाख, ६
तोलामा तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

सोमबार साताको दोस्रो दिन सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाला सुनको मूल्य ९० हजार सात सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले बढेर ९० हजार पाँच सय रुपैयाँमा कारोबर भइरहेको छ। यस्तै चाँदीको मूल्य भने स्थिर रही तोलामा १३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

Top Changing Nepal

युट्युब सट्स