मङ्गल ग्रहमा उड्यो हेलिकोप्टर
जानकारी केन्द्र
२०७८, बैशाख, ७
मङ्गल ग्रहमा पहिलोपटक होलिकोप्टर उडेको छ । इतिहासमै पहिलोपटक अर्को ग्रहमा मानवले हेलिकोप्टर उडाउने सफलता हासिल गरेको हो ।
नसाका अनुसार हेलिकोप्टर मङ्गलको सतहबाट केही उचाईमा उडेर सफलतापूर्वक अवतरण गरेको छ । १८ फेब्रुअरीमा मङ्गल ग्रहको सतहमा पुगेको यानसँर्ग पुगेको हेलिकोप्टर पहिलोपटक उडेको हो ।-तस्बिर स्रोतः नासा
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
