कोरोना अस्पतालमा आगलागी, १२ जनाको मृत्यु
जानकारी केन्द्र
२०७८, बैशाख, १०
मुम्बई, बैशाख १० । मुम्बईस्थित एक कोरोना अस्पतालमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ। विरारस्थित विजय वल्लभ अस्पतालको आईसीयू वार्डमा भएको आगलागीमा १२ जनाले ज्यान गुमाएको भारतीय सञ्चार माध्ययमले उल्लेख गरेका छन् । शुक्रबार बिहान करिब साढे ३ बजेतिर आगलागी भएको हो। अग्नि नियन्त्रक र प्रहरीको टोली घटनास्थलमा पुगेका छन्। आगलागीको कारण खुलेको छैन।यसअघि महाराष्ट्रको नासिकमा अक्सिजन लीक हुँदा २४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

