• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ साउन २०८३, शुक्रबार
०१ साउन २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • २१ घण्टा 

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २२ घण्टा 

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • २ दिन 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • २ दिन 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • २ दिन 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • २ दिन 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • २ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • २ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

  • ३. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ४. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • ५. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ६. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ७. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

  • ९. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • १०. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

यस्तो छ संसार रूवाउने तस्विर र पछाडिको कथा

admin २०७२, भाद्र, १९

टर्कीको समुद्र तटमा घोप्टो परेको अवस्थामा फेला परेको एक तीन वर्षीय बालकको शवको तस्वीर टर्कीको समाचार एजेन्सी ‘दोगान’ले जारी गरेपछि विश्वको ध्यानाकृष्ट भयो । सो तस्वीर सोशल नेटवर्किङ साइटमा व्यापक फैलियो ।
मृत बालकको पहिचान सिरियाका अयलान कुर्दीका रुपमा गरिएको छ । उनी आफ्ना मातापिताका साथ अवैध रुपमा युरोप गइरहेका समयमा डुंगा दुर्घटनाको शिकार भएका हुन् ।alan_kurdi_syrian_boy
दुर्घटनामा उनकी आमा र दाजुको मृत्यु भयो भने पिता अब्दुल्ला भने ज्यान जोगाउन सफल भए ।
बीबीसीसँग कुरा गर्दै अयलानका पिता अब्दुल्लाले भने, ‘ग्रीसको कोस द्वीपका लागि हिँडेको केही बेरमै समुद्रमा अग्लो छाल उठ्न थाल्यो र डुंगाका कप्तान डुब्न लागेको डुंगा छोडेर भागे ।’
अब्दुल्लाका अनुसार उनले आफ्नी पत्नी र छोराहरुलाई जोगाउनका लागि निकै कोसिस गरे तर एक–एक गरी सबै डुबे ।
उनले भने, ‘मैले डुंगा घुमाउनका लागि पनि कोसिस गरेँ तर समुद्री छालले डुंगालाई अझ पर धकेल्यो ।’

सानो छोरा अयलानलाई सम्झदैं उनले भने, ‘मेरो छोरा संसारकै सुन्दर बच्चा थियो, आफ्नो बच्चालाई राम्रो नदेख्ने संसारमा को होला र ?’
भावुक हुँदै उनले अगाडी भने, ‘मेरो छोरा अद्भुत थियो । ऊ दिनहुँ खेल्नका लागि मलाई निन्द्राबाट ब्यूँझाउने गर्दथ्यो, कसैका लागि योभन्दा राम्रो अरु के हुन सक्छ ? तर अब सबै समाप्त भइसकेको छ ।’
Aylan Kurdi _serian dead body rescue
उनले आफ्ना परिवारको चिहान छेउ बसेर रुन चाहेको बताए । ‘म आफ्ना परिवारको चिहान छेउमा बसेर रुन चाहन्छु ताकि मेरो दुःख केही हलुका होस्,’ उनले भने ।
दोगान समाचार एजेन्सीका अनुसार स्थानीय प्रहरीले यस मामलामा चार संदिग्ध मानव तस्करलाई गिरफ्तार गरेको छ । ती चारैजना सिरियाली रहेको जनाइएको छ ।
प्रहरीका अनुसार १२ सिरियाली नागरिक दुई वटा डुंगामा सवार भइ कोस द्वीपतर्फ गइरहेका बेला दुर्घटना भएको हो । समुद्री छालमा परेर दुईवटै डुंगा डुबेको हो ।
इस्लामिक स्टेट नामक आतंकवादी समूहको बढ्दो प्रभावका कारण उनीहरु बिस्थापित भई उनीहरु युरोप जान लागेका थिए । (एजेन्सी)
इमेज खवर बाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

ताजा

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.