• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०४ बैशाख २०८३, शुक्रबार
०४ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ साल तपाईको लागि यस्तो रहेको छ, हेर्नुहोस् वार्षिक राशिफल
  • १० घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १० घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १० घण्टा 

आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै
  • १० घण्टा 

प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी
  • १ दिन 

२०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
  • १ दिन 

अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा
  • १ दिन 

TikTok has releases 2025 Community Guidelines Enforcement Report
  • १ दिन 

लोकप्रिय समाचार

  • १. ४९९ रुपैयाँमै महिनाभर अनलिमिटेड डाटा दिने नेपाल टेलिकमको धमाकेदार नयाँ वर्ष अफर

  • २. TikTok has releases 2025 Community Guidelines Enforcement Report

  • ३. आजदेखि देशव्यापी दोस्रो आर्थिक गणना सुरु

  • ४. २०८२ चैत २९ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना हुने

  • ६. घट्यो सुनचाँदीको मुल्य,कतिमा हुँदैछ कारोबार ?

  • ७. अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा

  • ८. अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज नेपालमा सार्वजनिक, कति पर्छ मुल्य ?

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग

हुलाक मार्फत पठाएको लाखाैंको चेक हुलाकै कर्मचारीले चोरेको खुलासा

admin २०७२, भाद्र, २२

हुलाक मार्फत आएको चेक चोरेर किर्ते दस्तखत गरी बैंकबाट रकम निकाल्ने तीनजनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भक्तपुर चाँगुनारायण–५ बस्ने ३० बर्षीय सुमन दाहाल, दोलखा झुले–८ घर भएका ३२ बर्षीया देवि कार्की र भक्तपुर चागुनारायण–५ घर भई गोश्वारा हुलाक सुन्धारामा कार्यरत ३३ बर्षीया पुनम दाहाल रहेका नेपाल प्रहरीले जनाएको छ।
हुलाका मार्फत आफनो छोराले फिल्याण्डबाट पठाएको एभरेष्ट बैंकको चेक चोरी गरी देवी कार्की समेतले गत २४ गते ५ लाख रुपैया रकम निकालेको भनी म्याग्दी पाखापानी–३ घर भई काठमाडौँ महानगरपालिका–११ बस्ने थ बहादुर पुनले अपराध महाशाखामा उजुरी दिएका थिए ।
उनीहरुले वैदेशिक रोजगारीमा गएका पुनका छोरा सुरेश पुनले घरायसी कामको लागि पठाएको चेक किर्ते दस्तखत गरी सुर्य विनायक स्थित बैंकको शाखाबाट रकम झिकेका थिए ।
महाशाखाबाट खटिएको प्रहरी टोलीले रकम निकाल्ने कार्यमा संलग्न कार्कीलाई पेप्सीकोलाबाट, दाहाल द्धयलाई बानेश्वरबाट पक्राउ गरेको हो । प्रहरीले सुमन दाहालको साथबाट नगद १ लाख रुपैया तथा कानून व्यवसायीको परिचयपत्र नम्वर १३८२३ समेतका कागजात समेत बरामद गरेको थियो ।
तिनै जनालाई बैंकिङ्ग कसुर तथा सजाय ऐन र हुलाक सेवा ऐन २०१९ अनुसार आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी बृत्त जगाती भक्तपुर पठाइएको प्रहरीले बतएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आज मातातीर्थ औंशी : आमाप्रति सम्मान र स्मरणको विशेष दिन

ताजा

२०८३ साल तपाईको लागि यस्तो रहेको छ, हेर्नुहोस् वार्षिक राशिफल

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.