यसवर्ष पुरस्कार पाउने उत्कृष्ट निजामति कर्मचारी Facebook Twitter LinkedIn WhatsApp Viber Messenger Emailसरकारले १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार, ३० जनालाई निजामती सेवा पुरस्कार र ५० जना सेवा निवृत्त निजामती कर्मचारीलाई सम्मान गर्ने निर्णय गरेको छ । निजामती सेवा दिवसका अवसरमा सरकारले सो निर्णय गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । निजामति सेवा पुरस्कार पाउने कर्मचारीहरुको नामावली पढ्न यहिं निलो भागमा थिच्नुहोस तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु टिकटकका सेफ्टी टुल्स : १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले दैनिक ६० मिनेट मात्र चलाउन पाउने आगामी प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय परिचयपत्रबाट पनि मतदान गर्न सकिने सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट आजदेखि सुरु हुँदै : १५० बढी स्टार्टअप र इन्नोभेसनको प्रदर्शनी, नि:शुल्क सहभागी हुन सकिने