संविधानका ३ वटा धारा पारित
जानकारी केन्द्र
२०७२, भाद्र, २७
संविधानसभामा परिमार्जित मस्यौदा विद्येयकमाथि परेको संसोधन प्रस्तावमा मतदान सुरु भएको छ ।
आज बसेको बैठकमा परिमार्जित मस्यौदाको धारा ३ निर्णयार्थ प्रस्तुत गरिएको थियो । धारा ३ माथि तीन दलको तर्फबाट राखिएको साझा प्रस्तावको धारा ३ बहुमतले पारित गरेर नयाँ संविधानको अंग बनाईएको छ । सोही धारामा विश्वेन्द्र पासवान र अनुराधा थापा मगरले राखेको संसोधन प्रस्ताव अस्विकृत भएको थियो ।
बाँकी प्रस्तावहरुमा भोली विहान ११ बजे बस्ने बैठकमा निर्णय हुने छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

