दुर्रघटनामा परी २ सैनिकको मृत्यु, १२ घाइते
जानकारी केन्द्र
२०७२, भाद्र, ३०
भ्यान दुर्घटना हुँदा सिरहामा २ जना नेपाली सेनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।
सिरहास्थित खाद्य संस्थानको डिपोबाट जिल्ला कारगारका कैदीबन्दीका लागि खाद्य सामग्री बोकेर हिँडेको बा १ ग १९१३ नम्बरको भ्यान कसहरा नजिकै दुर्घटना हुँदा उक्त हताहती भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ६ को अवस्था गम्भीर रहेको छ । घाइतेहरुको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

