Jankari Kendra
२४ भाद्र २०८३, बुधबार
Worldlink

एसएलसी पूरक परीक्षाको परीक्षाफल सार्वजनिक,

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, भाद्र, ३१

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी पूरक (मौका) परीक्षाको परीक्षाफल आज सार्वजनिक गरेको छ ।
परीक्षामा कुल ८३ हजार ७८ जना अर्थात् ६६.९३ प्रतिशत परीक्षार्थी उत्तीर्ण उत्तीर्ण भएका छन्
परीक्षामा छात्रतर्फ ५५ हजार ३८२ र छात्रातर्फ ६८ हजार ७४६ जना गरी एक लाख २४ हजार १२८ परीक्षार्थी सहभागी भएका थिए ।
जसमा छात्रतर्फ ३८ हजार ३९९ जना र छात्रातर्फ ४४ हजार ६७९ जना उत्तीर्ण भएका छन् ।

Top Changing Nepal

युट्युब सट्स