जवरजस्ती करणी गरेको अभियोगमा मकवानपुर हेटौंडा नगरपालिका–१ पानटार घर भई ललितपुर सानेपा बस्ने ३० बर्षीय ओम गिरीलाई प्रहरीले पक्राउ गरेको छ । गिरीले बुधबार सानेपा–२ मा रहेको बाबाजी कबाडी गोदाममा भारत घर भई सानेपा बस्ने २० बर्षीया महिलालाई जवरजस्ती करणी गरेको भनी पीडित महिलाले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।
जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ
जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ
तपाईको प्रतिक्रिया